संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।
स्वास्थ्य बिमा बोर्डले कार्यक्रमलाई एकपक्षीय ढंगले अस्पतालको मागदावी अस्वीकृत गरी अस्पताललाई बिमाको खर्च भार बोझिलो बनेपछि बिमा कार्यक्रम नै बन्द गर्न बाध्य भएको अस्पतालका निर्देशक डा. सुवास आचार्यले...
अस्पतालले हालसम्म चौध महिनाको अवधिमा ६ हजार नवजात शिशुको न्युवर्न स्क्रिनिङ गरिसकेको छ। तीमध्ये ६० जनामा जन्मजात हुने विभिन्न रोग पहिचान भएको थियो। यस्ता समस्या भएका आठजना शिशुको मृत्यु भइसकेको छ।