छरितो सेवा प्रदान गर्ने सरकारको नीति अनुरुप वीर अस्पतालले अनलाइन टिकट, टोकन सिस्टम लागु गरेपनि बिरामीको चाप नघटेपछि काउन्टर विस्तार गरेको वीर अस्पतालका निर्देशक डा.दिलिम शर्माले बताए ।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट मन्त्रालयको भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि स्वास्थ्य मन्त्रालयलाई पनि सिंहदरबारभित्रै लैजान लागिएको हो।
‘अन्तराष्ट्रिय समुदायलाई नेपालमा जरा गाडेर बसेको जातीय विभेद, हिंसा र दलितहरु प्रतिको प्रणालीगत बहिष्कारविरुद्ध निर्णायक कदम चाल्न आग्रह गर्दौ’ प्रतिवेदनमा उल्लेख छ।