पवित्रा सुनार पवित्रा सुनार
काठमाडौं महानगरले बाइक एम्बुलेन्स चलाउने
स्वास्थ्य
Clock २५ चैत्र २०८२ | १ मिनेट पाठ
काठमाडौं महानगरले बाइक एम्बुलेन्स चलाउने
काठमाडौं महानगरपालिकाले ट्राफिकमा पनि असर नगर्नेगरी आपतकालीन स्वास्थ्य सेवाका लागि बाइक एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
Whatsapp
वीर सुधारका १४ निर्णय: अस्पतालमा रुखो व्यवहार गर्नेलाई कारबाही
स्वास्थ्य
Clock १८ चैत्र २०८२ | ३ मिनेट पाठ
वीर सुधारका १४ निर्णय: अस्पतालमा रुखो व्यवहार गर्नेलाई कारबाही
अबका दिनमा स्वास्थ्यकर्मीले बिरामीलाई मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने छ ।
Whatsapp
स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा
स्वास्थ्य
Clock १३ चैत्र २०८२ | २ मिनेट पाठ
स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा
भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।
Whatsapp
नेपालमा ५० प्रतिशत सक्रिय उमेर समूहमा क्षयरोग
स्वास्थ्य
Clock ०९ चैत्र २०८२ | ३ मिनेट पाठ
नेपालमा ५० प्रतिशत सक्रिय उमेर समूहमा क्षयरोग
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल ६७ हजार नयाँ क्षयरोगी रहेको अनुमान गरिएको छ। यस हिसाबले करिब ३३ हजार ५ सय जना सक्रिय उमेर समूहका छन्।
Whatsapp
जेनजी घाइतेको सुविधा लिन नक्कली घाइतेको लर्को
स्वास्थ्य
Clock १० फागुन २०८२ | २ मिनेट पाठ
जेनजी घाइतेको सुविधा लिन नक्कली घाइतेको लर्को
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइतेहरूलाई सरकारले उपचार तथा अन्य सुविधा दिने घोषणा गरिसकेको छ।
Whatsapp
पाँच हिमाली जिल्ला बाहेक माघ २५ देखि देशभर एचपीभी खोप अभियान
स्वास्थ्य
Clock २२ माघ २०८२ | २ मिनेट पाठ
पाँच हिमाली जिल्ला बाहेक माघ २५ देखि देशभर एचपीभी खोप अभियान
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप माघ २५ गतेदेखि देशभर सञ्चालन गर्ने भएको छ।
Whatsapp
स्वास्थ्य बिमाले २५ हजार मात्र बहिरंग सेवा दिने, नागरिक मर्कामा
स्वास्थ्य
Clock १९ माघ २०८२ | ३ मिनेट पाठ
स्वास्थ्य बिमाले २५ हजार मात्र बहिरंग सेवा दिने, नागरिक मर्कामा
स्वास्थ्य बिमा बोर्डले अबदेखि प्रति परिवारलाई वार्षिक २५ हजार रुपैयाँ मात्र बहिरंग स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ।
Whatsapp
पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्फिन्क्चर’
स्वास्थ्य
Clock १६ माघ २०८२ | ३ मिनेट पाठ
पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्फिन्क्चर’
अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (एनल स्फिन्क्चर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्‍यो।
Whatsapp
आफैँ बिरामी स्वास्थ्य बिमा कार्यक्रम
स्वास्थ्य
Clock १५ माघ २०८२ | ४ मिनेट पाठ
आफैँ बिरामी स्वास्थ्य बिमा कार्यक्रम
स्वास्थ्य बिमा बोर्डका अधिकृत झलक जोशीका अनुसार कार्यक्रम संकटमा पर्नुका पछाडि नीतिगत कमजोरी र कार्यान्वयनको झमेलाको ठूलो भूमिका छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस