टपेन्द्र कार्की टपेन्द्र कार्की
ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन
राजनीति
Clock ०२ माघ २०७७ | ३ मिनेट पाठ
ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन
नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्।
Whatsapp
‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’
राजनीति
Clock ०१ माघ २०७७ | ७ मिनेट पाठ
‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राज...
Whatsapp
मुद्दा अदालतमा, सरकार निर्वाचन तयारीमा
राजनीति
Clock २९ पौष २०७७ | ४ मिनेट पाठ
मुद्दा अदालतमा, सरकार निर्वाचन तयारीमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह र अर्थ मन्त्रालयले पनि मातहतका कार्यालयलाई तयारीमा लाग्न अह्राएका छन्।
Whatsapp
दाहाल–नेपाल समूह एकता मापदण्ड तयार
राजनीति
Clock २८ पौष २०७७ | ३ मिनेट पाठ
दाहाल–नेपाल समूह एकता मापदण्ड तयार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्त...
Whatsapp
अदालतलाई नधम्क्याउन ओलीको चेतावनी
राजनीति
Clock २६ पौष २०७७ | ४ मिनेट पाठ
अदालतलाई नधम्क्याउन ओलीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन्। ओलीले चार प्रधानन्यायधीशले प्रतिनिधिसभा विघटनलाई संविधानविपरीत भन्दै वक्तव्यमार्फत सर्वोच्...
Whatsapp
ओली समूहका सबै कमिटी 'जम्बो'
राजनीति
Clock २५ पौष २०७७ | २ मिनेट पाठ
ओली समूहका सबै कमिटी 'जम्बो'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सबै कमिटी ‘जम्बो’ बनाउने भएको छ। विधान संशोधन गर्दै ओली समूहले केन्द्रीय कमिटी एक हजार पाँच सय एक सदस्यीय बनाउने तयारी गरेको छ।
Whatsapp
नेकपा विवाद मिलाउन चिनियाँ कसरत
राजनीति
Clock २४ पौष २०७७ | ३ मिनेट पाठ
नेकपा विवाद मिलाउन चिनियाँ कसरत
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरू जुटाउने कसरतमा छन्। रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपामा नेताहरूको व्यवस्थापन गर्न नसक्दा...
Whatsapp
दाहाल–नेपाल समूहको संयुक्त आन्दोलन प्रस्ताव
राजनीति
Clock २३ पौष २०७७ | ३ मिनेट पाठ
दाहाल–नेपाल समूहको संयुक्त आन्दोलन प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै...
Whatsapp
खिया लागेका नट र बोल्टु खुस्किए : ओली
राजनीति
Clock १९ पौष २०७७ | ३ मिनेट पाठ
खिया लागेका नट र बोल्टु खुस्किए : ओली
राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आ–आफ्नो प्रतिरक्षाका लागि सभा, भेला, आन्दोलनका कार्यक्रमसहित कार्यकर्ता र जनतामाझ जाने कार्यक्रम तय गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस