सिडिओले धेरैपटक आफूलाई माछा चाहियो भन्दै कहिले प्रहरीलाई पठाउने गरेको र कहिले सरकारी गाडी लिएर माछा किन्न जाने गरकी थिइन्। प्रहरीले पनि बजार रेटभन्दा कम मूल्यमा माछा लिएर जाने गरेको तथा श्रीमतीले पनि...
मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा...
प्रहरीका अनुसार ती महिलालाई सोमबार साँझ ८ बजेदेखि मंगलबार दिउँसो १२ बजेसम्म नियन्त्रणमा राखेर बलात्कार गरेका थिए। ‘हामीलाई आएको उजुरीमा सोमबार साँझ ८ बजेदेखि मंगलबार दिउसो १२ बजेसम्म भन्ने उल्लेख छ,’...
मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर तल्लो तहका केही सीमित कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियो...
ललिता निवासको जग्गा बिक्री गर्दा नक्कली कागजात तयार गरेको र त्यसमा मुछिएकाहरूलाई पक्राउ गर्न वर्तमान सरकार सकारात्मक नहुँदा किर्ते मुद्दाको हदम्याद गुज्रिने संकेत देखिएको हो।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय नै देशभर पार्टी प्रवेशको लहर चलाउने रहेको छ। सोही अनुसार ओली आफैं पार्टी प्रवेशजस्ता कार्यक्रम लिएर सम्बोधनका लागि जान थालेका छन्।