टपेन्द्र कार्की टपेन्द्र कार्की
कोरोनाले एमालेका सबै कार्यक्रम स्थगित
राजनीति
Clock ०६ माघ २०७८ | ३ मिनेट पाठ
कोरोनाले एमालेका सबै कार्यक्रम स्थगित
संक्रमणकै बीचमा ६४ जिल्लामा अधिवेशन सम्पन्न भए पनि एमालेले प्रदेश संगठन कमिटी तथा जनवर्गीय संगठनका अधिवेशन स्थगित गरेको छ।
Whatsapp
प्रहरीमा दरबन्दी थप प्रस्तावः अर्थ र गृहको द्वन्द्व
समाज
Clock ०५ माघ २०७८ | ४ मिनेट पाठ
प्रहरीमा दरबन्दी थप प्रस्तावः अर्थ र गृहको द्वन्द्व
अर्थमन्त्री जनार्दन शर्माले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट आएको प्रस्ताव सीधै मन्त्रिपरिषद्मा पठाएको थियो ।
Whatsapp
एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी
राजनीति
Clock ०४ माघ २०७८ | ७ मिनेट पाठ
एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी
लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरूलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म–भावनाविपरीत सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाच...
Whatsapp
एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो
राजनीति
Clock ०२ माघ २०७८ | ४ मिनेट पाठ
एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो
प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगे पनि निर्णय हुन सकेको छैन।
Whatsapp
यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा
समाज
Clock ३० पौष २०७८ | ५ मिनेट पाठ
यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा
स्रोतका अनुसार ललितानिवासको जग्गा हिनामिना गर्नेविरुद्धको मुद्दा कमजोर बनाउन र भरसक मुद्दा नचलाउने वातावरण बनाउने काम भने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले गरेका हुन्।
Whatsapp
ललितानिवास जग्गा प्रकरणः आरोपी जोगाउन सरकारकै सहयोग
राजनीति
Clock २९ पौष २०७८ | ७ मिनेट पाठ
ललितानिवास जग्गा प्रकरणः आरोपी जोगाउन सरकारकै सहयोग
आफ्नै चार अधिकृतको सहकार्यमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानलाई फितलो भन्दै मुद्दा नचलाई जिल्ला सरकारी वकिलको कार्यालयले फाइल फिर्ता गरेसँगै ललितानिवास प्रकरणमा सरकार नै आरोपी ज...
Whatsapp
राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस
राजनीति
Clock २८ पौष २०७८ | ५ मिनेट पाठ
राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस
सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन्। यसैकारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उनीहरूले गठबन्धन गरेका हुन्।
Whatsapp
बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ
समाज
Clock २७ पौष २०७८ | ३ मिनेट पाठ
बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ
सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।
Whatsapp
देउवा-ओली भेटवार्ता: संसद् गतिरोध अन्त्य होला?
राजनीति
Clock २५ पौष २०७८ | ५ मिनेट पाठ
देउवा-ओली भेटवार्ता: संसद् गतिरोध अन्त्य होला?
‘प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गरौं भन्नुभयो। ओलीले एमालेका कारण गतिरोध भएको होइन, सभामुखले जे गतिविधि गर्नुभयो, त्यो एमाले विभाजनका लागि गरिएको थियो, त्यो गल्ती सभामुखले महसुस गर्नुपर्छ, माफी...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस