सविता खड्का सविता खड्का
स्वरोजगार कोषद्वारा झन्डै १३ अर्ब खर्च
अर्थ
Clock २० फागुन २०७९ | २ मिनेट पाठ
स्वरोजगार कोषद्वारा झन्डै १३ अर्ब खर्च
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक रूपमा विपन्न युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न भन्दै अहिलेसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ खर्च गरेको छ।
Whatsapp
महिला उद्यमी महासंघद्वारा बिजनेस डेभलपमेन्ट सेन्टर सञ्चालन
समाज
Clock १९ फागुन २०७९ | २ मिनेट पाठ
महिला उद्यमी महासंघद्वारा बिजनेस डेभलपमेन्ट सेन्टर सञ्चालन
महिला उद्यमी महासंघले संयुक्त राष्ट्र संघले तय गरेको ‘डिजिट अल ईनोभेसन एण्ड टेक्नोलोजि फर जेण्डर ईक्वालिटी’ मूल नारासहित ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।
Whatsapp
बदलिएको विद्यालय चिन्तन
कला/साहित्य
Clock १३ फागुन २०७९ | ५ मिनेट पाठ
बदलिएको विद्यालय चिन्तन
म दश कक्षा पास हुँदासम्म पनि नाजुक अवस्थामा रहेको उक्त विद्यालय अहिले त टीकाभैरव क्षेत्रकै नमुना विद्यालय भएको छ।
Whatsapp
पशुपति दर्शनमा सकस
समाज
Clock ०७ फागुन २०७९ | ३ मिनेट पाठ
पशुपति दर्शनमा सकस
भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्।
Whatsapp
फोहोरलाई मोहोरमा बदल्दै हस्तकला सामग्री
अर्थ
Clock २७ माघ २०७९ | ३ मिनेट पाठ
फोहोरलाई मोहोरमा बदल्दै हस्तकला सामग्री
अलैंचीको बोटको सराबाट बनेका हस्तकलाका सामग्रीको माग बढ्दै गए।
Whatsapp
च्याउ खेतीले उकासेको जीवन
समाज
Clock २२ माघ २०७९ | ५ मिनेट पाठ
च्याउ खेतीले उकासेको जीवन
आजभोलि धेरै मानिसले एउटै गुनासो गरिरहेको सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन’, वा ‘गतिलो रोजगारी भेटिएन’। यस्तो गुनासो गर्ने वा रोजगारीका लागि विदेशिने धेरै व्यक्तिहरूका लागि प्रेरणाकी स्रोत हुनसक्छ...
Whatsapp
लोभ लाग्दो कोन्ज्योसोम
कला/साहित्य
Clock २१ माघ २०७९ | ६ मिनेट पाठ
लोभ लाग्दो कोन्ज्योसोम
तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो। कोन्ज्योसोमलाई त्रिरत्न भन्न सकिन्छ। ८० प्रतिशत तामाङ बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ।
Whatsapp
‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार
समाज
Clock २१ माघ २०७९ | ३ मिनेट पाठ
‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार
माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन्। आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर भारत पुगेकी थिइन्।
Whatsapp
जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...
समाज
Clock १६ माघ २०७९ | ६ मिनेट पाठ
जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...
पीडित युवतीका अनुसार वैदेशिक रोजगारीका लागि कुवेत पुगेका कतिपय महिलालाई ४ देखि १२ लाखसम्म बेचिने गरेका छन्। जिउडाल मिलेका (हेर्दा आकर्षक र कम उमेरका) महिलालाई १० देखि १२ लाखमा र ठिकैलाई ४ देखि ५ लाखमा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस