सविता खड्का सविता खड्का
९ लाख बुझाएको तीन वर्ष पुग्दा पनि विदेश जान पाइएन
समाज
Clock २९ चैत्र २०७९ | ३ मिनेट पाठ
९ लाख बुझाएको तीन वर्ष पुग्दा पनि विदेश जान पाइएन
विदेश जानेको लर्को बढ्दै जाँदा दैनिक करिब ३ हजारको हाराहारीमा बिदेसिने गरेका छन्। विदेश जाने चक्करमा फसाउने एजेन्ट र फस्ने पीडितको संख्या पनि उत्तिकै रहेको छ।
Whatsapp
शिक्षित चेली पनि बेचिन्छन्
कला/साहित्य
Clock २५ चैत्र २०७९ | ६ मिनेट पाठ
शिक्षित चेली पनि बेचिन्छन्
‘बिदेसिने सपना सँगसँगै हामी कहाँ जाँदै छाैं, कुन प्रक्रियामा जाँदै छौं र कस्तो कम्पनीमा जाँदै छौं भन्ने यकिन हुन म सल्लाह दिन्छु,’ पीडित थापा भन्छिन्, ‘म चाहन्छु, मेरो जस्तो पीडा अरूले भोग्न नपरोस्।’
Whatsapp
कुवेत उडेको १७ घण्टामै स्वदेश फर्किंदा...
समाज
Clock २१ चैत्र २०७९ | ३ मिनेट पाठ
कुवेत उडेको १७ घण्टामै स्वदेश फर्किंदा...
टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल आइपुगेकी छन्।
Whatsapp
संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली
समाज
Clock १८ चैत्र २०७९ | ४ मिनेट पाठ
संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली
प्याडिलक्स गल्स अन ह्विल्सले शनिबार हरेक महिलाको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरू खेलायो।
Whatsapp
साहसी महिला टोलीलाई सम्मान
समाज
Clock १७ चैत्र २०७९ | २ मिनेट पाठ
साहसी महिला टोलीलाई सम्मान
माइती नेपालको ३१औं स्थापना दिवसको अवसरमा साहसिक महिलालाई सम्मान गरिएको छ।
Whatsapp
फागुनमा ६२ हजार नेपाली विदेसिए
अर्थ
Clock १३ चैत्र २०७९ | २ मिनेट पाठ
फागुनमा ६२ हजार नेपाली विदेसिए
कामको खोजी गर्दै फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली विदेसिएका छन्।
Whatsapp
दुबईबाट उद्धार भएकी चेलीको कथा
समाज
Clock ११ चैत्र २०७९ | ७ मिनेट पाठ
दुबईबाट उद्धार भएकी चेलीको कथा
करिब १ घण्टा जति पीडितलाई लखेटेपछि घरमालिकहरू थाकेर लखेट्न छाडेको उनको भनाइ छ।
Whatsapp
आफ्नैबाट बेचिन्छन् वैदेशिक रोजगारमा जाने अधिकांश महिला
समाज
Clock ३० फागुन २०७९ | ५ मिनेट पाठ
आफ्नैबाट बेचिन्छन् वैदेशिक रोजगारमा जाने अधिकांश महिला
हरेक दिन बिहान उज्यालोले घर मालिकको कोठामा जान आग्रह गर्दथ्यो। ‘बिहान उठ्नेबित्तिकै घर मालिकको खुट्टा सुमसुम्याएर उठाउनुपर्ने’, उनले भनिन्, ‘बिहान पाँच बजेदेखि रातको १२ बजेसम्म काम गर्नुपर्ने थियो।’
Whatsapp
चुचुरो चुम्न उचाइ चाहिन्छ र?
समाज
Clock २० फागुन २०७९ | ४ मिनेट पाठ
चुचुरो चुम्न उचाइ चाहिन्छ र?
‘समयले कैयौं कठिन परिस्थितिको सामना गरे सुनौलो सपनाको सत्मार्गमा पुग्न सकिन्छ,’दार्शनिकझैं उनी गफिए, ‘शारीरिक रूपमा सक्षम र अब्बल हुँदा पनि लक्ष्यहीन मानिसको जीवन व्यर्थ हुन्छ।’ उनी दृढ देखिए, ‘म फेरि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस