महासंघले आफ्नो स्थापना कालदेखि नै देशभरका महिलालाई आर्थिक रूपमा सशक्तीकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता अभिवृद्धि र व्यावसायिक परामर्श दिँदै आएको छ।
वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।
आव २०६८/६९ देखि भदौ १७ सम्म रोजगारीका लागि विदेश गएका २६ सय ८२ जना अंगभंग भई फर्किएका छन्। यो तथ्यांक बोर्डको मात्रै हो। गैरकानुनी हैसियतमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएक...
आफ्ना छोराछोरी योग्य बनून् भन्ने इच्छा हरेक आमाबाबुको हुन्छ। छोराछोरीले परिवारको हेरचाहसँगै समाजको पनि रेखदेख गरून् भन्ने आशा आमाबाबुमा हुन्छ। भनिन्छ– जब बाबुको मृत्यु हुन्छ, तब आमाले छोरालाई टेक्ने ल...
घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले कक्षा १२ सम्म पढेकी छिन्। आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा बिदेसिने चाहना भने पटक्कै थिएन।
‘युवाहरू विदेशमा बिनापरिश्रम पैसा टिप्न पाइन्छ भन्ने सोच्छन्। विदेश जानका लागि ऋण काढेर लाखौंलाख रकम दलाललाई बुझाउँछन् तर उनीहरू त्यति रकममा व्यवसाय सञ्चालन गर्ने आँट गर्दैनन्। काम चिन्न सके स्वदेशमै...