‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’
स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।
महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई श्रमिकको मान्यता दिन माग गरिएको छ। दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन्।
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्...
वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकामा ३५९...
कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’
वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्। उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। कुवे...
नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।