चितवनमा निषेधाज्ञाको समय एक हप्ता थप गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।...
जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ४ दोभानटारमा बिहिबार राती आएको बाढीले बस्तीमा क्षति पुर्याएको छ । च्याँडु खोलामा आएको बाढी बस्तीमा छिर्दा घरका आँगन तथा पिढी समेत भाँसिएको छ भने झ्याल ढोका समेत ब...
धादिङमा भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषे...
धादिङमा विगत पाँच वर्षको अवधिमा सवारी दुर्घटनामा परि चार सय १४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार यस अवधिमा आठ सय ९२ सवारी दुर्घटना भएका छन्।
जिल्ला अस्पताल धादिङले अर्थाेपेडिक सर्जरी सेवा सुरु गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर २ का एक बालकको कुहिएको कान्छी औलाको अर्थाेपेडिक सर्जरी गर्दै सेवा सुरु गरिएको जिल्ला अस्पताल धादिङका...
धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य वस्तु उत्खननमा रोक लगाएको छ । ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई...
बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । १२ सय मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण गर्नको लागि ५८ हजार एक सय १३ रोपनी जग्गा अधिग्रहण गरि...