अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण जिल्लाका सयौँ घर परिवार जोखिममा परेका छन् । जिल्ला सदरमुकाम आसपासका क्षेत्र, राजमार्ग र उत्तरी भेगका विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
अविरल वर्षापछि पहिरो जादाँ पृथ्वी राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प छ ।
बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले बजेटलाई बहुमतले पारित गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री...
कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । कोरोनाको त्रासपछि विदेशमा रहेकाहरू स्वदेश फर्कने क्रममा छन् । पर्याप्त किट नहुदाँ विदेशबाट फर्कने सबैको स्वाब संकलन गरिएको छैन भने स्वाब स...
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि वागमती प्रदेशमा आइसोलेसन बेड थप गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन समितिले आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ ।
धादिङ प्रहरीले अवैध जडिबुटीसहित चार जनालाई पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट...
बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक...