धादिङमा मंगलबार भएको छुट्टाछुट्टै दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ। जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका...
बागमती प्रदेशले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ।
धादिङ जिल्लामा जारी निषेधाज्ञाको अवधि लम्बाइएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञाको समय भदौ ३१ गते मध्यरातसम्म तोकिएको हो।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट धादिङका एक पुरुषको मृत्यु भएको छ। सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए।