घरबाटै चोरी भएको सामान प्रायः प्रहरीले पत्ता नलगाउन्जेलसम्म फिर्ता पाउनै मुस्किल हुन्छ। तर, कैलालीको अत्तरियामा भने चार महिनापछि चोरले चिठ्ठीमा सुझाव लेखेर गहना फिर्ता गरिदिएको छ।
भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोला–महाकाली नदी किनार–नमसिकार–किम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन्।
होलीलाई रंगको पर्वका रुपमा अर्थ्याइए पनि सँगै एउटै समुदायमा बसोबास गर्ने थारू समुदाय भने होलीलाई रंगविनाको होली अर्थात् धुरहेरी भनेर अर्थ्याउँछन्। पश्चिमी तराईमा बसोबास गर्ने थारू समुदाय होलीमा रंग लग...
घरघरमा गई कुमौनी होली खेल्दा घरधनीले पैसा तथा अन्य सामग्री दिन्छन्। होलीबाट संकलित रकम स्थानीय सामाजिक कार्यमा खर्चिन्छ। धनगढीको जाखोर ताल, शिवनगर, बोराडाँडी, उत्तरबेहडी, तारानगर लगायतका क्षेत्र होलीम...
पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एउटा पाटोबाट मात्रै माओवादी युद्ध, नेतालाई र त्यसका कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ। यसका धेरै आयामहरु छन्। धेरै पक्ष छन्, धेरै मर्महरु छन्। न...
विश्व रामशार सूचिमा घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो बर्ड स्याङचुयरी (चरा अभय आरण्य क्षेत्र) घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशकै पहिलो बर्ड सेन्चुरी घोषणा ग...
सर्वाधिक धनराशिको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले ह...