सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जना र उपमेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलका तर्फबाट ६ जना र तीन जना स्वतन्त्रबाट मेयर पदमा...
सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा गठबन्धनकातर्फबाट मेयर पदमा नृपबहादुर वड र उपमेयर पदमा शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्।
बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समयमा एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्।
डेउडा भन्नेबित्तिकै सबैले झट्ट सुदूरपश्चिम सम्झिहाल्छन्। डेउडा र सुदूरपश्चिम एकअर्काका पर्याय बनेका छन्। डेउडाभित्र पनि अनेकन् विधा छन्। त्यसको एउटा विधा हो, ‘ठाडी भाका’।
रञ्चुलालाई राखिएको कोठामा कसैलाई पनि जान नदिएको बताउँदै उनकी छोरी सरिताले भनिन्,‘मैले मम्मीलाई राखेको कोठमा किन हामीलाई जान नदिएको? म गाउँका मान्छेलाई भन्छु भनेपछि धामीले काम्दै तेरो आमाले गाउँमा मेरो...
बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।