पाँचौ पटक नागरिकताको प्रतिलिपि बनाउन आएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय रसुवाले प्रतिलिपि वितरण गर्नुका साथै कार्यालय बाहिर केहीबेर राखेर सचेत गराएको छ।
प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि चितवन गएर कार्यालय फर्किएका उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
पर्यटकीय क्षेत्र लाङटाङका दिण्डुप तामाङ होटल व्यवसायी हुन्। उनले लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा होटल सञ्चालन गरिरहेका छन्। उनले होटल सञ्चालन गरेको लामो समय भयो।
रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा आएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा गएको पहिरोले सडक कटान गरेपछि गएको सोमबारदेखि सडक अवरुद्ध थियो ।
पहिरोका कारण विस्थापित भएर धुन्चेमा बसिरहेका ८ परिवारलाई सामग्री वितरण गरिएको छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, फूलबारीबाट केही साता अघि विस्थापित भएर धुन्चेमा बसिरहेका परिवारलाई अस्थायी आवास निर...