पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।
रसुवामा ९५ जना कोरोना संक्रमित निको भएका छन्। जिल्लामा १ सय १४ जनामा कोरोना संक्रमण भएको थियो। स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा १९ जना संक्रिय संक्रमित रहेका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने पाङसिङस्थित गोदामहरूमा नेपालमा ल्याउन लागिएका सामग्री अझै धेरै बाँकी छ । कोभिड–१९ का कारण सीमित सामग्री मात्र आयात हुँदा लामो समयदेखि सामग्री अड्किएका छन् ।
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।
रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रने क्रम बढ्दै गएको छ । पर्यटनको मुख्य सिजन सुरु भएसँगै जिल्ला भित्रने स्वदेशी पर्यटकको संख्यामा वृद्धि भएको हो ।
गोसाइँकुण्ड क्षेत्रमा होटल व्यवसाय गरिरहेका सुमन तामाङ दुई साता अघि होटल पुगे। होटल जाँदा दुई पाथी आलु र खाद्यान्न मात्र लिएर गएका थिए। तीर्थयात्रीको आगमन भर्खरै सुरु हुन थालेकाले उनले धेरै सामग्री लग...