दिनेश सुवेदी दिनेश सुवेदी
गुल्जार बन्दै रोल्पा
समाज
Clock २२ पौष २०८२ | ६ मिनेट पाठ
गुल्जार बन्दै रोल्पा
व्यवस्था फेरिए पनि जनताको अवस्था सोचेअनुसार फेरिन नसकेको तीतो सत्य छ तर पनि स्थानीय जनता मनमा आशा र सपना बोकेर परिवर्तन पर्खिरहेका छन्।
Whatsapp
सिल्ड खेलेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु, नौ घाइते
समाज
Clock २० पौष २०८२ | १ मिनेट पाठ
सिल्ड खेलेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु, नौ घाइते
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सोही पालिकाको वडा न. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप राती १० बजेतिर अनियन्त्रित...
Whatsapp
अघोषित ‘आमा’ विमला
समाज
Clock ०९ पौष २०८२ | ५ मिनेट पाठ
अघोषित ‘आमा’ विमला
अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझ चुल्हो जल्दैन । अशिक्षा रहर हैन बाध्यता हो ।
Whatsapp
मानसिक स्वास्थ्य समस्या: मनलाग्दी  मनोपरामर्श तालिम
स्वास्थ्य
Clock ०७ पौष २०८२ | ७ मिनेट पाठ
मानसिक स्वास्थ्य समस्या: मनलाग्दी मनोपरामर्श तालिम
संसारभर मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेका बेला नेपाल पनि यसबाट अछुतो हुने कुरा भएन।
Whatsapp
राजनीतिमा महिला: ठुला दलमा सधैँ उपेक्षा, अर्थपूर्ण सहभागिता कहिले?
राजनीति
Clock ०६ पौष २०८२ | ३ मिनेट पाठ
राजनीतिमा महिला: ठुला दलमा सधैँ उपेक्षा, अर्थपूर्ण सहभागिता कहिले?
एमालेको यो महाधिवेशनले दिएको नतिजाले समावेशिता मान्यताको खिल्ली मात्र उडाएको छैन, महिला प्रतिनिधित्वको सवाल पूर्णतः उपहास नै गरेको छ।
Whatsapp
सरकारी विद्यालयमा छोराछोरी पढाउने प्रधानाध्यापकको अबिर जात्रासहित बिदाइ
शिक्षा
Clock ०३ पौष २०८२ | २ मिनेट पाठ
सरकारी विद्यालयमा छोराछोरी पढाउने प्रधानाध्यापकको अबिर जात्रासहित बिदाइ
र्‍यालीपछि विद्यालय प्राङ्गणमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । तीन दशक विद्यालयमा सेवा गरेका शिक्षक पोख्रेलले रोल्पाको शैक्षिक सुधारमा अतुलनिय योगदान दिएको बक्ताहरुले चर्चा गरेका थिए ।
Whatsapp
विविधताले भरिएको ‘मनसुन’ गजलसङ्ग्रह बजारमा
कला/साहित्य
Clock २७ मंसिर २०८२ | २ मिनेट पाठ
विविधताले भरिएको ‘मनसुन’ गजलसङ्ग्रह बजारमा
साहित्यकारहरुका अनुसार अरबी भाषको ‘गजल’ शब्दको अर्थ ‘प्रेमी प्रमीका बिचको बार्तालाप’ हो ।
Whatsapp
‘रोल्पा घोषणापत्र’ जारी गर्दै राष्ट्रिय वालसाहित्य सम्मेलन सम्पन्न
कला/साहित्य
Clock २५ मंसिर २०८२ | २ मिनेट पाठ
‘रोल्पा घोषणापत्र’ जारी गर्दै राष्ट्रिय वालसाहित्य सम्मेलन सम्पन्न
पठन संस्कृतीको विद्यमान अवस्था, रोल्पामा वालसाहित्यको अवस्था र वालसाहित्यको अनुवादको स्थीतिका सवालमा विभिन्न व्यक्तित्वले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
Whatsapp
रोल्पाबाट चुनाव लड्न गगनको नाम सिफारिस, माओवादीको ‘गढ’ भत्काउने रणनीति
राजनीति
Clock २३ मंसिर २०८२ | २ मिनेट पाठ
रोल्पाबाट चुनाव लड्न गगनको नाम सिफारिस, माओवादीको ‘गढ’ भत्काउने रणनीति
नेपाली कांग्रेस रोल्पाले आगामी संसदीय निर्वाचनका लागि पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस