रुकुम पश्चिमबाट चुनावी मैदानमा उत्रिएका गोपाल शर्मा, जनार्दन शर्मा, मानबहादुर शाही र चन्द्र बुढा पूर्वमाओवादी हुन्। गोपाल नेकपाबाट, जनार्दन प्रलोपाबाट, शाही रास्वपाबाट र बुढा नेकपा माओवादीबाट प्रतिस्प...
तत्कालीन माओवादीको बाहुल्य रहेको नेपाली कम्युनिस्ट पार्टीले यो पटकको चुनावी प्रतिबद्धतापत्रमा संक्रमणकालीन न्यायलाई प्राथमिकताको पुछारमा केही शब्द मात्र खर्चेर सामान्य औपचारिकता मात्र पूरा गरेको छ।
सहिद सम्झेर आएको भन्दै पुष्पककमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिए पनि यो जिल्लामा माओवादी विद्रोहमा मारिएका अर्थात् राज्यद्वारा घोषित सहिदको तथ्यांकसमेत छैन।
युवा तथा खेलकुद मन्त्रालयका लागि नीतिविज्ञ, लुम्बिनी प्रदेश योजना आयोगको सदस्य, विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थानहरूका सल्लाहकार तथा प्रशिक्षकसमेत हुन्। अर्थशास्त्र, नीतिनिर्माण, योजना तथा अ...
नारा, भाषण र घोषणापत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्व छैनन् भनेजस्तै गरेर सुरु गरिएको निर्वाचनको प्रक्रिया विधिमा अडिएको भए पनि व्यवहारसंगत छैन।