दिनेश सुवेदी दिनेश सुवेदी
कोरोना कहरः रोल्पामा आईएमई बैंक र मालपोत बन्द
अर्थ
Clock २८ साउन २०७७ | १ मिनेट पाठ
कोरोना कहरः रोल्पामा आईएमई बैंक र मालपोत बन्द
देशैभर कोरोनाको त्रास फैलिरहदा रोल्पामा ग्लोबल आईएमई बैंक र मालपोत कार्यालय बन्द गरिएको छ । नेपालगञ्जबाट सरुवा भएर आएका ग्लोबल आईएमई बैंकका दुईजना कर्मचारीका कारणले बैंक बन्द गरिएको हो ।
Whatsapp
हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय गृह
समाज
Clock २८ साउन २०७७ | २ मिनेट पाठ
हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय गृह
लैगिंक हिंसा, घरेलु हिंसा वा अन्य हिंसाबाट पीडित महिलाहरुका लागि अल्पकालीन सुरक्षित आश्रय गृह संचालनमा आईरहेकोमा त्यसलाई ब्यवस्थित गर्न भन्दै सोमबार रोल्पा सदरमुकाम लिवाङमा सरोकारवाला बीच बृहत छलफल गर...
Whatsapp
द्धन्द्धपीडित भन्छन्ः खुसी त एकादेशको कथा भयो
समाज
Clock २५ साउन २०७७ | २ मिनेट पाठ
द्धन्द्धपीडित भन्छन्ः खुसी त एकादेशको कथा भयो
रोल्पा नगरपालिका ६ कोटगाउँ रिम्सककी २७ वर्षीया आशाकुमारी घर्तीलाई हिजोको द्धन्द्धले आज पनि लखेटिरहेको छ ।
Whatsapp
राजनीतिले सिन्दुरसँगै खुसी पनि खोस्यो
समाज
Clock २४ साउन २०७७ | ३ मिनेट पाठ
राजनीतिले सिन्दुरसँगै खुसी पनि खोस्यो
‘मान्छेले गर्ने काम पैसाले गर्दैन रैछ, तै पनि गर्भको छोरा र बुढाबुढी बनेका सासु ससुराको मुख हेरेर बसे ।’ १९ वर्षको उमेरमा सेनाको गोलीबाट श्रीमान गुमाएकी पूर्वी रोल्पाकी ३९ वर्षीया गौरी (नाम परिवर्तन)ल...
Whatsapp
शैक्षिक सुधारका लागि सुझाव संकलन
शिक्षा
Clock २३ साउन २०७७ | १ मिनेट पाठ
शैक्षिक सुधारका लागि सुझाव संकलन
जिल्लामा शैक्षिक सुधारका हिसाबले गतिलो स्कुलका रुपमा चिनिएको बालकल्याण नमुना माध्यमिक विद्यालय रोल्पाले समिक्षा तथा सुझाब संकलन गरेको छ ।
Whatsapp
द्धन्द्धका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै ज्ञापन पत्र
समाज
Clock २२ साउन २०७७ | १ मिनेट पाठ
द्धन्द्धका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै ज्ञापन पत्र
तत्कालीन माओवादी द्धन्द्धका समयमा भएका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाएका छन् । घाईते अपांगहरूका तर्फबाट राष्ट्रिय सभाका...
Whatsapp
मुटु रोगी बालिकालाई सेनाको आर्थिक सहयोग
समाज
Clock २२ साउन २०७७ | १ मिनेट पाठ
मुटु रोगी बालिकालाई सेनाको आर्थिक सहयोग
लामो समय देखी मुटुरोगबाट पिडीत एक बालिकालाई नेपाली सेनाले आर्थिक सहयोग गरेको छ । रोल्पाको लुङग्री गाउँपालिका–६ गुम्चाल घर भएकि १५ वर्षीया लाल कुमारी बिष्टलाई रोल्पास्थित खड्ग दल गणका सेनाहरुले स्वतस्फ...
Whatsapp
नयाँ गर्दै स्थानीय तहः प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि
समाज
Clock २२ साउन २०७७ | २ मिनेट पाठ
नयाँ गर्दै स्थानीय तहः प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि
पश्चिम रोल्पाको मुख्य ब्यापारिक केन्द्रका रुपमा रहेको माडि गाउँपालिकाको केन्द्र घर्तीगाउँमा स्थानीय तह बने यता चहल पहल पनि निकै बढेको छ ।
Whatsapp
सडकमा पोखरी : सडक मर्मत नहुँदा सास्ती
समाज
Clock २१ साउन २०७७ | २ मिनेट पाठ
सडकमा पोखरी : सडक मर्मत नहुँदा सास्ती
रोल्पा सदरमुकाम लिवाङ हुँदै घर्तीगाउँ जोड्ने महत्वपूर्ण सडक जिर्ण बनेको छ । सडक डिभिजन कार्यालय प्युठानको जिम्मामा रहेको यो ३१ किलोमिटर सडकमा सवारी साधन मात्र नभएर पैदल यात्रुलाई समेत दिक्क भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस