एक सातासम्म कोरोना संक्रमण शुन्य रहेको रोल्पामा बिहीबार दुई जनामा संक्रमण पुष्टि भएको छ। रोल्पा नगरपालिका ३ खुमेलका एक पुरुषमा र एक महिलामा संक्रमण देखिएको हो।
बिहीबार दिउँसो पूर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिका ३ रुईनिबाङमा रहेको आईएमईबाट रकम झिकेर घर जादै गरेकी महिलाको पैसा लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले चालु आर्थिक वर्षमा सञ्चालन हुने स्वीकृत योजनाहरु समयमै सम्पन्न गर्नका लागि उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरेको छ।
प्रदेश सरकारले गतवर्ष १५ करोड खर्च गरेर ४० घरपरिवारलाई नयाँ वस्तीमा स्थानान्तरण गर्यो। तर स्थानान्तरण गरेको वस्तीकै तल्लो भूगोलमा ठूलो पहिरो गएपछि नयाँ बस्ती पनि पुनः जोखिममा परेको छ।
केहि समय यता जिल्लाको एक स्वास्थ्य संस्थामा औषधिको चरम अभाव देखिएको छ। रोल्पा नगरपालिका १ हरिगाटिनामा रहेको शहरी स्वास्थ्य केन्द्रमा यतिबेला अत्यावश्यक औषधि समेत छैन।