दिनेश सुवेदी दिनेश सुवेदी
जेनजी आन्दोलनले थप्यो मानसिक त्रास
स्वास्थ्य
Clock २४ असोज २०८२ | ५ मिनेट पाठ
जेनजी आन्दोलनले थप्यो मानसिक त्रास
परिवर्तनको आशा जगाएको छ, कुशासनबाट आजितहरूको आँखामा कान्ति छाएको छ। अर्कोतिर आम नागरिकको मनभित्र नजानिँदो भय पनि थपेको छ।
Whatsapp
अस्पतालको दैलो ढोग्ने स्वास्थ्यकर्मी: जसको हातमा कुनै समय बन्दुक थियो
समाज
Clock १२ असोज २०८२ | ३ मिनेट पाठ
अस्पतालको दैलो ढोग्ने स्वास्थ्यकर्मी: जसको हातमा कुनै समय बन्दुक थियो
काला मगर अस्पताल पस्नुअघि तत्कालीन विद्रोही नेकपा माओवादीको लडाकु भएर विभिन्न भिडन्तमा सहभागी भइसकेका व्यक्ति हुन्। ‘२०५८ सालमा म जनमुक्ति सेनामा भर्ती भएको थिएँ। त्यहाँ साना ठुला गरेर करिब दुई दर्जन...
Whatsapp
आततायी दृश्यले मानसिक स्वास्थ्य खलबलिँदै
स्वास्थ्य
Clock ०५ असोज २०८२ | ४ मिनेट पाठ
आततायी दृश्यले मानसिक स्वास्थ्य खलबलिँदै
ठुलो मानवीय र भौतिक क्षति पनि आन्दोलनका क्रममा भयो । तर आन्दोलनको रापतापले धेरैको मथिंगल हल्लाएको छ । नेताहरूको प्रतिष्ठा एकाएक गुमेको छ भने आन्दोलनका आततायी दृष्यले आमनागरिकलाई तर्साएको छ ।
Whatsapp
रोल्पामा पनि जेन–जीको प्रदर्शन
राजनीति
Clock २४ भदौ २०८२ | १ मिनेट पाठ
रोल्पामा पनि जेन–जीको प्रदर्शन
रोल्पाको लिवाङमा विद्यार्थीहरूले जेन–जी आन्दोलनमा सरकारद्वारा दमन गरिएको घटनाप्रति विरोध जनाउँदै र्‍याली निकालेका हुन्। प्रदर्शनमा ‘विद्यार्थी मार्न पाइँदैन, भ्रष्ट सरकार मुर्दावाद’ जस्ता नारा लगाएका...
Whatsapp
तनावमा द्वन्द्वकालीन यौन हिंसापीडित
समाज
Clock ०१ भदौ २०८२ | ३ मिनेट पाठ
तनावमा द्वन्द्वकालीन यौन हिंसापीडित
करिब दुई महिनायता स्थानीय रेडियोमा सत्यनिरूपण तथा मेलमिलाप आयोगले बजाएको संक्रमणकालीन न्यायसम्बन्धी उजुरी माग गरिएको सूचना दैनिकजसो सुनेका ४८ वर्षीय ‘कमरेड १२’ अहिले मानसिक तनावमा छन्।
Whatsapp
संक्रमणकालीन न्याय : चोट उही, दुखाइ फरक!
समाज
Clock २७ साउन २०८२ | ३ मिनेट पाठ
संक्रमणकालीन न्याय : चोट उही, दुखाइ फरक!
शान्तिप्रक्रियाको ९० दिनमा सकाउने भनिएको संक्रमणकालीन न्यायको प्रक्रिया दुई दशकसम्म पनि टुंगिन नसक्दा पीडितका मनमा समस्या थपिएको हो।
Whatsapp
संक्रमणकालीन आयोगप्रति द्वन्द्वपीडितको अविश्वास: भन्छन्-यिनीहरूलाई पाप लाग्छ!
समाज
Clock २१ साउन २०८२ | ५ मिनेट पाठ
संक्रमणकालीन आयोगप्रति द्वन्द्वपीडितको अविश्वास: भन्छन्-यिनीहरूलाई पाप लाग्छ!
अब त सरकारले दिएको १० लाख राहत पनि बेपत्तासँग आफन्तको मूल्य साटेको तितो गुनासो उब्जिन थालेको छ । हुँदा हुँदा द्वन्द्व कालका घटनाबारे छानबिन गर्न गठित आयोगसँग पनि पीडित परिवारको विश्वास देखिन्न।
Whatsapp
संक्रमणकालीन न्याय : यौनहिंसामा परेका पुरुषको व्यथा कस्ले सुन्ने ?
समाज
Clock १८ साउन २०८२ | ४ मिनेट पाठ
संक्रमणकालीन न्याय : यौनहिंसामा परेका पुरुषको व्यथा कस्ले सुन्ने ?
सबैको अगाडी कपडाहरू खोल्न लगाएर ठुलो काठले पेल्ने, लात्तिले हान्ने र अपशब्द बोल्ने जस्ता चरम यातनाहरू दिए। जसको कारण अहिले उनको शरीरको तल्लो भाग कमजोर छ।
Whatsapp
संक्रमणकालीन न्याय ‘कागलाई बेल’
समाज
Clock १८ साउन २०८२ | ४ मिनेट पाठ
संक्रमणकालीन न्याय ‘कागलाई बेल’
सत्यनिरूपण तथा मेलमिलाप आयोगका प्रवक्ता अच्युतप्रसाद भण्डारीले पीडितले नाम गोप्य राखेर उजुरी दिन सक्ने बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस