‘देशभरमै पहिलो भएको र एक्लै जित्न सकिने जिल्ला अर्को पार्टीको हातमा सुम्पने कुरा हामीलाई कदापी स्वीकार्य हुन्न,’ काँग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले भने,‘यस्तो हुँदाहुँदै पेलेर निर्णय...
नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ। हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ। यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ।
एक सातादेखि अनशनमा रहेकी निहारिका शुक्रबार प्रहरीको आँखा छलेर सुटुक्क शीतलनिवास अघि पुगेकी थिइन्। आत्मदाहको योजनासहित हिँडेकी उनले दुई बोतलमा पेट्रोल र लाइटरसमेत लगेकी थिइन्।
जल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल भने प्रमाणको कमी भन्ने विषय स्विकार्न तयार छैनन्। घटनाहरूमा प्रमाण जुटेकै कारण मुद्दा अगाडि बढेको र त्यसैअनुसार अदालतले पन...
उनीहरूले वर्षौंसम्म आफूमाथि हुने शारीरिक र मानसिक हिंसा लुकाएर बसेका हुन्छन्।’ नेपाली समाजमा कानुन आउनासाथ ‘छुमन्तर’ भएर हिंसाको सिलसिला रोकिन असम्भव हुने पूर्वआयुक्त अन्सारीको अनुभव छ।
झन्डै २६ वर्षसम्म अन्योलमा रुमलिएको पञ्चेश्वर परियोजना प्रधानमन्त्री देउवाको तदारुकता र भारतीय प्रधानमन्त्री मोदीको सकारात्मक धारणापछि अगाडि बढ्नेमा केही आशा पलाएको छ।
बौद्ध–जोरपाटी क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडक छेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्।
एमसिसीका सन्दर्भमा ‘थ्रेसहोल्ड’मा र ‘कम्प्याक्ट’मा छनोटसम्बन्धी दुईवटा निर्णायक पत्र सरकारलाई प्राप्त भएका छन्। अहिले एमसिसीको विरोध गरिरहेका अधिकांश नेता ती ६ वटा सरकारमा थिए। त्यतिबेला न कसैले मन्त्...