नेपालले राणा शासनदेखि पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको लामो ऐतिहासिक यात्रा तय गरेको छ।
आज देश गहिरो पीडाको यात्रामा छ। विशेषतः युवाको छटपटीले राष्ट्रको आत्मा नै व्याकुल बनेको छ। कतै आमाको कोख रित्तिएको छ, कतै चेलीहरूको सिन्दूर पुछिएको छ, कतै बुबाआमाका आँखामा प्रतीक्षाको धुवाँ मात्र बाँक...
प्रधानमन्त्री कुनै एक व्यक्ति, उद्योग, उत्पादन वा समूहका नेता होइनन्। प्रधानमन्त्री सम्पूर्ण राष्ट्रका नेता हुन्। त्यसैले उनको सोच, नीति र निर्णय पनि राष्ट्रको समग्र हितमा केन्द्रित हुनुपर्छ।
आज नेपाल एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। अबको प्रश्न ‘हामीसँग कति सम्भावना छ ?’ भन्ने होइन, ‘हामी ती सम्भावनालाई कसरी समृद्धिमा रूपान्तरण गर्छौं ?’ भन्ने हो।