भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्राप्त आत्मीय स्वागत, उच्चस्तरीय सम्मान र नेपालको विकास यात्रामा सहकार्य गर्ने प्रतिबद्धताले नेपाली जनतामा नयाँ आशा र उत्साह जगाएको छ।
व्यक्तिगत कमजोरीले आविष्कारको इतिहास मेटिँदैन तर विश्वव्यापी प्रविधिको नेतृत्व गर्ने व्यक्तिले आफ्नो निजी आचरण र संस्थागत जिम्मेवारीबिचको सीमा बुझ्नैपर्छ।