लता केसी लता केसी
दृष्टिपथ
कला/साहित्य
Clock १५ चैत्र २०८१ | २ मिनेट पाठ
दृष्टिपथ
मैले चाहे भने संसारका हर सुखसुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।
Whatsapp
माग्ने
कला/साहित्य
Clock ०८ माघ २०८१ | १ मिनेट पाठ
माग्ने
अब तिमीले केही दुख गर्नु पर्दैन। जे जति मन लाग्छ, खर्च गर। नोकरचाकर राख। सामाजिक कल्याणको नाममा यति धेरै सम्पति कमाइने रहेछ, बेकारमा म जागिर मागीमागी हिँडेँ।
Whatsapp
आक्रान्त
कला/साहित्य
Clock २६ पौष २०८१ | ५ मिनेट पाठ
आक्रान्त
‘व्यस्त सहरको बीचमा, सडकको छेउमा घर बनाएपछि यस्तै हो, बाबु! बानी पर्नु पर्छ। सबै सहज हुन्छ नि!’ आमाले सम्झाउनुभयो।
Whatsapp
बन्देज
कला/साहित्य
Clock ०४ पौष २०८१ | १ मिनेट पाठ
बन्देज
अहो, गाह्रो भयो भनेर आत्तिनु भएन। जीवनमा घाउ आउँछन्, जान्छन्। मान्छे धैर्यशील र सहनशील बन्न सक्छ नि!
Whatsapp
फरक विषय र शैलीमा लेखिएकाे  ‘अविश्रान्त’ लघुकथासङ्ग्रह
कला/साहित्य
Clock ०६ असोज २०८१ | ४ मिनेट पाठ
फरक विषय र शैलीमा लेखिएकाे ‘अविश्रान्त’ लघुकथासङ्ग्रह
डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।
Whatsapp
संवाद
कला/साहित्य
Clock ३१ असार २०८१ | २ मिनेट पाठ
संवाद
एकपटक म घुम्दै एउटा पार्कमा पुगेँ। भानुभक्त र मोतीरामको सालिकलाई सँगै देखेँ। उनीहरू कुरा गरेको खुसुरफुसुर आवाज सुनेँ। मेरा कान ठाडा भए।
Whatsapp
गुरुमन्त्र
कला/साहित्य
Clock ०७ असार २०८१ | १ मिनेट पाठ
गुरुमन्त्र
गुरुलाई अङ्कमाल गरेर उसले भन्यो, गुरुको निर्देशनअनुसार नै मैले लगन र साधनालाई मित्र बनाएँ अनि आज यो स्थानमा उभिन सफल भएको हुँ।’
Whatsapp
गुरुमन्त्र
कला/साहित्य
Clock ०७ असार २०८१ | १ मिनेट पाठ
गुरुमन्त्र
विद्वानहरूको माझमा बसेर आज ऊ गुरुको तर्कप्रति प्रतिवाद गर्दै थियो ।
Whatsapp
बुझाइ
कला/साहित्य
Clock २८ वैशाख २०८१ | ५ मिनेट पाठ
बुझाइ
आमा! एकछिन आएर आमाको अनुहार चाट्ने छोरी के काम? सधैं खट्ने बुहारीलाई माया गरे पो सुख हुन्छ।”
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस