लता केसी लता केसी
दिलरुवा
कला/साहित्य
Clock ०४ असोज २०८३ | १ मिनेट पाठ
दिलरुवा
तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।
Whatsapp
बहाना
कला/साहित्य
Clock २८ भदौ २०८३ | १ मिनेट पाठ
बहाना
सरी सर, म यतिबेला घरायसी तनावमा छु। जिम्मेवारी अरू कसैलाई दिनु होला।
Whatsapp
अन्तर्ध्वनि
कला/साहित्य
Clock २१ भदौ २०८३ | १ मिनेट पाठ
अन्तर्ध्वनि
उसको मष्तिष्कभरि एकनाशले कुरा खेलिरह्यो,‘आखिर ऊ पनि त मानिसकै चेतनाको उपज न हो।’
Whatsapp
भ्रमित
कला/साहित्य
Clock ०८ साउन २०८३ | १ मिनेट पाठ
भ्रमित
उनी नुहाएर तयार भएकी थिइन्। कार्यालय पुग्न ढिला होला भनेर दुई जोईपोइ हतार गरेर शिवालय पुगेका थिए।
Whatsapp
शुभकामना
कला/साहित्य
Clock ०२ साउन २०८३ | १ मिनेट पाठ
शुभकामना
सविनाले तीतो सत्य ओकलिन्, ‘उसो भए श्रीमानको मृत्यु पनि फलिफाप भयो कि, कसो?’
Whatsapp
कठै!
कला/साहित्य
Clock २५ असार २०८३ | १ मिनेट पाठ
कठै!
नेपालबाट छोरी फोनमा भन्दै थिई, ‘खाने पानी बन्द हुन्छ रे! अनि यसबेला मेलम्ची पनि पाइप फुटेर पानी आएको छैन।’
Whatsapp
पुरुषार्थ
कला/साहित्य
Clock १९ वैशाख २०८३ | १ मिनेट पाठ
पुरुषार्थ
पैसा झम्टिएर हात पारेपछि बाहिरिँदै ऊ बर्बरायो, ‘बाउको सम्पत्ति समाजसेवामा रित्याएर खुबै पुरुषार्थ गरे भन्ने ठान्या होलान्।’
Whatsapp
बोधन
कला/साहित्य
Clock २८ चैत्र २०८२ | ३ मिनेट पाठ
बोधन
ऊ बेला स्वास्नीको कुरा सुनेर म बहकिएको थिएँ। आमालाई घरबाट खेदेको मलाई पाप लाग्यो।
Whatsapp
‘लघुकथा पाठशाला’ र  म
कला/साहित्य
Clock ०७ चैत्र २०८२ | ७ मिनेट पाठ
‘लघुकथा पाठशाला’ र म
भोजपुरको दावामा जन्म लिएर मोरङको विराटनगरलाई शिक्षादीक्षाको क्षेत्र मान्दै मैले काठमाडाैंलाई कर्मभूमि बनाएकी छु।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस