अहिले पनि बागलुङमा खानेपानीको समस्या उस्तै छ। त्यसमाथी बर्खा लाग्यो कि त बल्ल तल्ल आउने पानी पनि लेदो मिसिएर आउँछ। पानीको खोजीमा यहाँका उपभोक्ता र पँधेर्नीहरु ग्यालिन र गाग्री बोकेर उपल्लाचौर र तित्या...
वर्षाका कारण गल्कोट नगरपालिका –२ को नरेठाँटी बजार उच्च जोखिममा परेको छ। स्थानीय नकटेखोलामा आएको बाढीका कारण नरेठाँटीका ३५ घर उच्च जोखिममा परेका छन्। खोलाको कटानले तटिय क्षेत्रका घरहरु जोखिममा परेको भण...
जिल्लाको तमानखोला गाउँपालिकाले आफुलाई आर्थिक र सामाजिक विकासमा केन्द्रित गर्ने गर्ने निर्णय गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनपछि भएको पहिलो कार्यपालिका बैठकले गाउँपालिकाका भित्रको सामाजिक...
जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।
जिल्लाको बडिगाड गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट प्रतिनिधित्व गर्दै अध्यक्षकी उम्मेदवार गण्डकी थापा अधिकारीले एमालेबाट उम्मेदवार बनेका राजन पाईजालाई पछि...
‘राजु थापा भौतिक रुपमा विदेशमा भए पनि काठेखोलाको सबै ठाउँका जनतासंग नजिक हुनुहुन्थ्यो,’ धौलागिरि क्याम्पस बागलुङका स्ववियु अध्यक्ष मनिष थापा भन्छन्,‘गाउँघरमा पर्ने हरेक समस्यामा उहाँले साथ दिनुभयो। खु...
बागलुङमा स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। १० स्थानीय तहमध्ये दुई वटाको गणना जारी रहँदा ८ पालिकाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ।