सडक क्षेत्रभित्र पर्ने घर टहरा भत्काएर बाटो बिस्तार गर्ने पक्षमा सर्वोच्च अदालतले निर्णय गरिदिएपछि निर्माणको काम अघि बढ्ने भएको हो। यसअघि सो सडक क्षेत्रमा पर्ने २४ जना घरधनीले सर्वोच्च अदालतमा रिट निव...
नवलपरासीको लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ। सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी च...
लुम्बिनीमा बन्न लागेको अमेरिकी गुम्बामास्थित सेन्चुरी फर युनिभर्सल पिस सेन्टरका लागि मुठी दान अभियान सुरु भएको छ। केन्द्र निर्माणकालागि मुठिदानअन्तर्गत विभिन्न क्षेत्रका उच्च ओहोदाका व्यक्तिहरूबाट एक...
विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक निर्माणको काम सकिए र संरचनाहरूमा उपकरण जडानको काम बाँकी रहेको बताए । अहिले इन्टेरियर तथा फिनिसिङको काम चलिरहेको उनले जनाए ।
एक दर्जनभन्दा बढी पहाडी जिल्लाका लागि तराई प्रवेशको एक मात्र सहज सडक हो, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड। यही सडकखण्डको सिद्धबाबा क्षेत्र अत्यन्तै जोखिमयुक्त छ।
कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ। रैनादेवि छहरा गाउँपालिका ६ का ८६ वर्षीय पुरुषको शनिबार राती कोरोनाबाट मुत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।