अनिल भण्डारी अनिल भण्डारी
सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
स्वास्थ्य
Clock ३१ असार २०८० | २ मिनेट पाठ
सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
Whatsapp
तीनकन्यामा विद्युतिय लिफ्टबाट घर–घरमा पानी
समाज
Clock २९ असार २०८० | २ मिनेट पाठ
तीनकन्यामा विद्युतिय लिफ्टबाट घर–घरमा पानी
सिन्धुलीको गोलञ्जोर गाँउपालिका ४ तीनकन्यामा खानेपानीका लागि लिफ्टको व्यवस्था गरिएको छ।
Whatsapp
योजना अनुगमनमा सक्रियता देखाउँदै समन्वय समिति
राजनीति
Clock २५ असार २०८० | १ मिनेट पाठ
योजना अनुगमनमा सक्रियता देखाउँदै समन्वय समिति
जिल्ला समन्वय समिति सिन्धुलीले योजना अनुगमनमा सक्रियता देखाएको छ। जिल्लाभरका योजनामा जिल्ला समन्वय समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएका हुन्। जिल्लाका दुई नगरपालिका सहित सात गाँउपालिका...
Whatsapp
कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान
समाज
Clock २३ असार २०८० | २ मिनेट पाठ
कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान
एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।
Whatsapp
सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ
अर्थ
Clock ०९ असार २०८० | ३ मिनेट पाठ
सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ
सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।
Whatsapp
तेह्र जिल्लामा विरोध प्रर्दशन क्षेत्र घोषणा गर्दै प्रदेश सरकार
राजनीति
Clock ०३ असार २०८० | २ मिनेट पाठ
तेह्र जिल्लामा विरोध प्रर्दशन क्षेत्र घोषणा गर्दै प्रदेश सरकार
प्रदेशले १३ जिल्लामा विरोध तथा प्रर्दशनका लागि निश्चित स्थान छनौट गर्ने र सोही स्थानमा मात्र विरोध प्रर्दशन गर्न दिने जनाएको हो।
Whatsapp
सुनकोशीमा बेपत्ता जिप सहित दुई शव फेला
समाज
Clock २३ जेष्ठ २०८० | १ मिनेट पाठ
सुनकोशीमा बेपत्ता जिप सहित दुई शव फेला
सुनकोशी नदीमा खसेको सिटिइभिटीका कर्मचारी चढेको गाडी फेला परेको छ। सुनकोसी स्थित अन्दाजी ३० फिट गहिराइबाट गाडी निकालिएको हो।
Whatsapp
सुनकोसी जिप दुर्घट्ना: पानी डाइभर्सन गरि बेपत्ता भएकाको खोजी गरिदै
समाज
Clock २१ जेष्ठ २०८० | २ मिनेट पाठ
सुनकोसी जिप दुर्घट्ना: पानी डाइभर्सन गरि बेपत्ता भएकाको खोजी गरिदै
तीन दिनदेखि बेपत्ता भएका दुई सहसचिवसहित तीन जनाको खोजी गर्न सुनकोसीको पानी नै डाइभर्सन गरिएको छ।
Whatsapp
सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता
समाज
Clock १९ जेष्ठ २०८० | १ मिनेट पाठ
सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता
गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को जीप सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस