गत साउन २२ गते राती मकवानपुरको बागमती गाँउपालिका ५ सिझेदोभानमा गएको पहिरोमा परि सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका स्थित ककरेका एकै परिवारको चार जना पहिरोमा परि बेपत्ता भएका थिए।
विपी राजमार्ग स्थानान्तरण गरिने भएको छ। खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत खुर्कोटबाट करिब दुई किलोमिटर काठमाडौँ तर्फ सुनकोसी मरिण डाइभर्सन आयोजनाको ड्याम निर्माण हुने भएपछि ड्यामबाट डुबान हुने क्षेत्...
सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक...
नेपाली सेनाले सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी देखि सिन्धुलीगढीसम्म प्रथम क्याप्टेन किनलक पदयात्रा गरेको छ । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाको सिन्धुलीस्...
२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।
सर्पको टोकाईबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन महिनाको अवधिमा सर्पको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।