‘बाबु! अठार वर्ष भइसक्यौ। अब यो व्यापारको जिम्मेवारी बोक्न थाल। सिक्दै जाऊ। गर्लफ्रेन्डमा त्यसरी पैसा नसक। मैले ठूलो मेहनत र बुद्धिले सिर्जिएको सम्पत्ति हो।’
गाउँमा श्रीमती छाडेर शहर पढ्न गएका प्रायः सबैले आफूअनुकुलको अर्को बिहे गरेका छन्। तपाईँले अर्को बिहे गरेको भए पनि मैले सहनुपथ्र्यो। सहेकै छन्। तर तपाईँले मलाई जिन्दगीको पाटोमा डोर्याउनुभयो। नत्र त एक्...