खेमराज पोखरेल खेमराज पोखरेल
‘मञ्जरा’ उपन्यासमा द्वन्द्व व्यवस्थापन
कला/साहित्य
Clock ०६ भदौ २०८३ | १० मिनेट पाठ
‘मञ्जरा’ उपन्यासमा द्वन्द्व व्यवस्थापन
उपन्यास भन्नु आख्यान हो। आख्यान भन्नु कल्पना, सिर्जना र कलाको गद्यात्मक त्रिवेणी हो। जीवनको साङ्गोपाङ्गो आख्यानात्मक तथा औपन्यासिक फेहिरिस्त उपन्यास हो।
Whatsapp
सभ्य देश
कला/साहित्य
Clock ०६ असार २०८३ | १ मिनेट पाठ
सभ्य देश
नातिले शालिनतापूर्वक नै सोध्यो, “भन्नुस् त हजुर्वा, नारी भ्रूण छानीछानी मार्ने लोकधर्म कसरी पुज्य हुन्छ? त्यस्तो लोकधर्म मानिआएको देश कसरी सभ्य हुनसक्छ?”
Whatsapp
आत्मालापको सारथी ‘हजुरआमा’
कला/साहित्य
Clock २३ जेष्ठ २०८३ | १२ मिनेट पाठ
आत्मालापको सारथी ‘हजुरआमा’
कथासङ्ग्रह ‘हजुरआमा’ भित्र धेरै सुन्दर विशेषताहरू समावेश छन्। ती विशेषताले पाठकको मन तानिरहन्छन्। कतैकतै त रुवाइ पनि हाल्छन्।
Whatsapp
‘आशीर्वाद’ र ‘भित्ताका कान’: पठन र विवेचन
कला/साहित्य
Clock १६ जेष्ठ २०८२ | ८ मिनेट पाठ
‘आशीर्वाद’ र ‘भित्ताका कान’: पठन र विवेचन
रूपविधानका आधारमा हेर्दा छविलाल खड्काका दुवै कृतिका बुनौटमा फरक महसुस हुन्छ ।
Whatsapp
चिन्तनको भावभूमिमा ‘सन्झ्याल’
कला/साहित्य
Clock ०४ वैशाख २०८२ | ७ मिनेट पाठ
चिन्तनको भावभूमिमा ‘सन्झ्याल’
नवराज शर्मा पुराना र सुषुप्त स्रष्टा हुन्। अध्ययनशील र चिन्तनशील स्रष्टा हुन्। उनमा सिर्जना गर्ने हतारो छैन। कृति प्रकाशन गरिहाल्ने पनि हतारो छैन। उनलाई थाहा छ, साहित्य सिर्जनाको यात्रा अनिश्चित हो।
Whatsapp
नयाँ वर्ष आगमन: अनुभूति र चिन्तन
कला/साहित्य
Clock ०१ वैशाख २०८२ | ३ मिनेट पाठ
नयाँ वर्ष आगमन: अनुभूति र चिन्तन
मेरा कुनै सालसम्बतहरू खराब भएनन्। किनकि म बाँचेको छु। बाँच्नु मेरो सालले मलाई दिएको उपहार हो। नयाँ साल आएको छ। यो सालले पनि मलाई बचाओस् भन्ने लोभ पालेको छु।
Whatsapp
‘सपनाको पहाड’: विपनाको मैदान
कला/साहित्य
Clock १५ माघ २०८१ | ३ मिनेट पाठ
‘सपनाको पहाड’: विपनाको मैदान
धु्रवराज थापामा बहुविज्ञता देखिन्छ । उनी बाँचेको, देखेको, सुनेको, भोगेका, पढेको तथा अनुभूत गरेको परिवृत्तको घेरा व्यापक फराकिलो छ ।
Whatsapp
कुञ्जदेवीको ‘भावनाको झाँकी’ भित्रका कुञ्जी
कला/साहित्य
Clock ०७ माघ २०८१ | १० मिनेट पाठ
कुञ्जदेवीको ‘भावनाको झाँकी’ भित्रका कुञ्जी
आदर्शवादी कथानक छन्। परम्परावादी कथानक छन्। परम्परावाद तथा आदर्शवादमा नै जिन्दगीको परिभाषा खोजिएको छ। परम्परागत् संस्कारप्रधान छन् लघुकथा। यथास्थितिमा सुधार खोजिएको छ।
Whatsapp
‘डोरी’ले बाँधेका लघुकथा
कला/साहित्य
Clock १५ पौष २०८१ | ८ मिनेट पाठ
‘डोरी’ले बाँधेका लघुकथा
‘डोरी’ लघुकथासङ्ग्रहभित्र लघुकथाकार रमेन्द्र कोइरालाको विविध खाले शिल्प देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस