साइराम उपरकाेटी साइराम उपरकाेटी
काठमाडौ महानगरपालिकाले बोटविरुवामा पानी हाल्न थाल्यो(तस्बिरहरु)
समाज
Clock १० फागुन २०७९ | १ मिनेट पाठ
काठमाडौ महानगरपालिकाले बोटविरुवामा पानी हाल्न थाल्यो(तस्बिरहरु)
अहिले विस्तारै गर्मी लाग्न थालेपछि सडक छेउछाउका बोटविरुवा पानी नपाएर ओइलाउन थालेकाले काठमाडौ महानगरपालिकाले सडकका बोट विरुवालाई टयाङकरबाट पानी दिन थालेको छ ।
Whatsapp
मोटरसाइकलमा माेबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने, फैसलाकाे पूर्ण पाठ आँउन बाँकी
समाज
Clock ०९ फागुन २०७९ | २ मिनेट पाठ
मोटरसाइकलमा माेबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने, फैसलाकाे पूर्ण पाठ आँउन बाँक...
मंगलाबार नागरिक न्युजसँग कुरा गर्दै राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका सिइओ अमीर लामाले मोटरसाइकलमा मोबाइल स्टयान्ड राख्न पाउने फैसला आएको बताएका हुन्।
Whatsapp
विदेश जान पाउनु पर्ने मागसहित बुधवार सर्वोच्च जाँदै सन्दीप
खेल
Clock ०८ फागुन २०७९ | २ मिनेट पाठ
विदेश जान पाउनु पर्ने मागसहित बुधवार सर्वोच्च जाँदै सन्दीप
नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने पाटन उच्च अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने भएका छन्।
Whatsapp
सेना दिवसको अवसरमा सजाइयो जङ्गी अड्डा (फोटोफिचर)
फोटो फिचर
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
सेना दिवसको अवसरमा सजाइयो जङ्गी अड्डा (फोटोफिचर)
नेपाली सेनाले शनिबार सेना दिवस मनाउँदै छ। त्यसका लागि काठमाडौंस्थति रहेको सैनिक कार्यालय जङ्गी अड्डा झिलिमिली पारिएको छ।
Whatsapp
सर्वोच्चबाट मिसिल आएपछि रवि लामिछानेको राहदानी छानबिन अघि बढ्ने
समाज
Clock ०३ फागुन २०७९ | ३ मिनेट पाठ
सर्वोच्चबाट मिसिल आएपछि रवि लामिछानेको राहदानी छानबिन अघि बढ्ने
जिल्ला प्रहरी परिसर टेकुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी छानबिन अघि बढाउने भएको छ।
Whatsapp
रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपरेन: सरकारी वकिल कार्यालय
समाज
Clock ०३ फागुन २०७९ | २ मिनेट पाठ
रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपरेन: सरकारी वकिल कार्यालय
जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने भएको बताएको छ।
Whatsapp
प्रधानमन्त्रीको निर्देशनमा निर्मला कुर्मी प्रकरणकाे अनुसन्धान गर्दै सीआइबी
समाज
Clock ०२ फागुन २०७९ | ४ मिनेट पाठ
प्रधानमन्त्रीको निर्देशनमा निर्मला कुर्मी प्रकरणकाे अनुसन्धान गर्दै सीआइबी
आज मंगलबार प्रधानमन्त्रीको निर्देशनपछि साँझ गृह मन्त्रालयका गृह सचिवसहितको टोली माइतीघरमा पुगी धर्नारत महिलाहरू सँग तीन बुँदे सहमति गरेको हो।
Whatsapp
राष्ट्रपति सवारीको सर्वत्र आलोचना: एमालेहरू बचाउमा
राजनीति
Clock २८ माघ २०७९ | ६ मिनेट पाठ
राष्ट्रपति सवारीको सर्वत्र आलोचना: एमालेहरू बचाउमा
आफ्नो कार्यकाल सकिँदै गर्दा सबैलाई जनताको नजरमा राम्रो हुन मन लाग्छ तर उनी भने दोस्रो कार्यकालको अन्तिम समयमा पनि तीनै जनताबाट आलोचित हुनु परेको छ । 
Whatsapp
पर्यटन बोर्ड झिँगा मारेर बस्छ कि माखा?: मन्त्री किराती
राजनीति
Clock २७ माघ २०७९ | १ मिनेट पाठ
पर्यटन बोर्ड झिँगा मारेर बस्छ कि माखा?: मन्त्री किराती
उनले नेपाल पर्यटन बोर्डले शुक्रबार राखेको स्वागत कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले एउटा नागरिक बडापत्र पनि राख्न नसकेको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस