सम्बन्धित निकायहरूले एक अर्का प्रति दोषारोपण गर्ने र प्राविधिक त्रुटि देखाएता पनि यस डिस्प्ले बोर्ड बनाउँदा नगरपालिकाको बजेट भने बालुवामा पानी हाले सरह भएको प्रष्ट देखिन्छ।
प्रहरीका अनुसार १० जना फिक्सिङमा संलग्न रहेकामध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। दुई जना नेपालीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा क्रिकेटरद्वय सप्तरी, राजविराज नगरपालिका, वडा नं ३ का...
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र गृह मन्त्री रवि लामिछाने बिच छलफल गरी अगाडि बढ्ने तयारी भएको उनले बताए। उनले छिटै दुई बिच छलफल हुने स्प्रस्ट पारे।
केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हु...