‘मुस्कानसहितको बाल्यकालको अनुहार’, ‘जिब्रोमा मिठासयुक्त बोली’ र ‘प्रतिभाले भरिएको एक नाबालक’, यी सबै विशेषतासहित लाखौं नेपालीको मन जितेका बाल गायक सचिन परियार आजदेखि हामीबीच छैनन्। बालसुलभ व्यवहारले भ...
माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म...
‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा निसन्देह एक सजीव चित्रण हो। जसले प्रेम, त्याग, र सम्बन्धको महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ज ८५५१ नम्बरको जिप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार दिउँसो साढे ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
मंगलबार दिउँसो बिरामी आफन्तलाई भेट्न तनुहँको ब्यासबाट काठमाडौंं आएका यमबाहादुर घिमिरेलाई विर अस्पतालसम्म पुग्नुपर्ने थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा सुरु गरेको शक्ति प्रदर्श...
पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन्।...