तीन खर्ब रूपैयाँको परियोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भनेर स्थापित बुढीगण्डकी जलविद्युत् पब्लिक कम्पनी लिमिटेडले एक करोड रूपैयाँको स्रोत व्यवस्थापन गर्न नसक्दा कम्पनीको काम अघि बढ्न...
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्य आठ महिनामा पनि संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको आठ महिना सकिँदासम्म राजस्वको लक्ष्य र संकलनबीच ठूलो खाडल देखिएको हो।
सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेको मध्यपहाडी लोकमार्ग तथा ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने ‘सूचनाको महामार्ग’ परियोजना बजेट खर्च गर्नै नसक्ने दुरावस्थाबाट गुज्रिएको छ।