राष्ट्रिय योजना आयोगकाका अनुसार २०१६/१७ मा नेपालमा ३ सय ३९ किलोमिटर मात्रै सडक तयार भएको थियो। सोही समयमा माटे सडक भने ८ सय ५९ किलोमिटर मात्रै थियो। तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते मुलुकमा...
२०५१ देखि २०५७ सालबीचमा भने ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको अपर भोटेकोसी र ७.५ मेगावाटको इन्द्रावती तेस्रोको आचार्यले सो नीति ल्याउनु अगावै पिपिए भएको थियो। तर कुन दररेट भने कायम गरिएको थिएन।
असी करोड रूपैयाँ खर्चेर ललितपुरको गोदावरीमा निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै एकपछि अर्काे समस्या देखापरेका छन्।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।
जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको उपस्थिति उपलब्धिमूलक देखिएको छ। हाल राष्ट्रिय प्रसारणलाइनमा जडित २६५० मेगावाट बिजुलीमध्ये निजी क्षेत्रको हिस्सा आधाभन्दा धेरै छ।