चिरन शर्मा चिरन शर्मा
गत चार सातामा विदेशमा थप १२ जना नेपालीको कोरोनाबाट निधन
प्रवास
Clock २७ असार २०७८ | १ मिनेट पाठ
गत चार सातामा विदेशमा थप १२ जना नेपालीको कोरोनाबाट निधन
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ।
Whatsapp
एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी
प्रवास
Clock २६ असार २०७८ | १ मिनेट पाठ
एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी दिने भएकी छन्।
Whatsapp
'एनआरएन द सिङ्गर' को भव्य उद्घाटन, आइतबारदेखि डिजिटल अडिसन सुरु
कला/साहित्य
Clock १४ असार २०७८ | ४ मिनेट पाठ
'एनआरएन द सिङ्गर' को भव्य उद्घाटन, आइतबारदेखि डिजिटल अडिसन सुरु
विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ।
Whatsapp
एनआरएनए र संयुक्त राष्ट्रसंघ अन्तर्गतको आप्रवासी संगठन आईओएमबीच समझदारी पत्रमा हस्ताक्षर
प्रवास
Clock ०७ असार २०७८ | १ मिनेट पाठ
एनआरएनए र संयुक्त राष्ट्रसंघ अन्तर्गतको आप्रवासी संगठन आईओएमबीच समझदारी पत्रमा ह...
गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
Whatsapp
बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश
प्रवास
Clock २७ जेष्ठ २०७८ | १ मिनेट पाठ
बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
Whatsapp
खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ
प्रवास
Clock २५ जेष्ठ २०७८ | ६ मिनेट पाठ
खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ
गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोप...
Whatsapp
विश्वभरि रहेका नेपाली प्रतिभालाई चिनाउन 'एनआरएन द सिङ्गर' आयोजना गरिने
प्रवास
Clock १६ जेष्ठ २०७८ | ३ मिनेट पाठ
विश्वभरि रहेका नेपाली प्रतिभालाई चिनाउन 'एनआरएन द सिङ्गर' आयोजना गरिने
विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ सुरु गर्न लागेको छ।
Whatsapp
बेलायती संसदमा नेपाल सहयोगबारे छलफल, २० लाख खाेप दिने
प्रवास
Clock ०७ जेष्ठ २०७८ | ३ मिनेट पाठ
बेलायती संसदमा नेपाल सहयोगबारे छलफल, २० लाख खाेप दिने
बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ।
Whatsapp
एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने
प्रवास
Clock २६ वैशाख २०७८ | २ मिनेट पाठ
एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस