चिरन शर्मा चिरन शर्मा
नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल
प्रवास
Clock १८ कार्तिक २०८३ | ३ मिनेट पाठ
नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त...
नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।
Whatsapp
केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा
प्रवास
Clock १४ कार्तिक २०८३ | १ मिनेट पाठ
केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।
Whatsapp
अहंकार र क्रोधलाई जितेर मात्र असल बन्न सकिन्छ : पण्डित कुबेर सुवेदी
प्रवास
Clock ०४ कार्तिक २०८३ | २ मिनेट पाठ
अहंकार र क्रोधलाई जितेर मात्र असल बन्न सकिन्छ : पण्डित कुबेर सुवेदी
नेपाली कल्चरल सेन्टर युकेले बडादशैंको अवसरमा भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रका उपसंयोजक भीमलाल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरुहरूद्वारा स्वस्तिवाचन गरिएको...
Whatsapp
'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' जनकपुरधाममा आयोजना गरिंदै
प्रवास
Clock २९ असोज २०८३ | ६ मिनेट पाठ
'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' जनकपुरधाममा आयोजना गरिंदै
'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ।
Whatsapp
बेलायतको स्वास्थ्य सेवा र भिजिट भिसा : सांसद् बोहोराको दाबीमाथि सोलिसिटर थापाको स्पष्टीकरण
राजनीति
Clock २७ असोज २०८३ | ३ मिनेट पाठ
बेलायतको स्वास्थ्य सेवा र भिजिट भिसा : सांसद् बोहोराको दाबीमाथि सोलिसिटर थापाको...
राजदूत नियुक्तिसम्बन्धी संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले बेलायतको स्वास्थ्य सेवाबारे गरेको दाबी विवादास्पद देखिएको छ।
Whatsapp
एनआरएनएका २३ वर्ष : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि
प्रवास
Clock २५ असोज २०८३ | ३ मिनेट पाठ
एनआरएनएका २३ वर्ष : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत...
गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा भित्र्याउन लामो समयदेखि गरिएको पैरवीपछि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत लगानीका नयाँ अवसर खुलेका छन्।
Whatsapp
भोटेकोशी बाढी प्रभावितको सम्झनामा लन्डनमा दीप प्रज्वलन
प्रवास
Clock १२ असोज २०८३ | १ मिनेट पाठ
भोटेकोशी बाढी प्रभावितको सम्झनामा लन्डनमा दीप प्रज्वलन
आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
Whatsapp
रास्वपा नेता कार्की बेलायतमा राजनीति भेटघाटमा
प्रवास
Clock ०९ असोज २०८३ | १ मिनेट पाठ
रास्वपा नेता कार्की बेलायतमा राजनीति भेटघाटमा
भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो।
Whatsapp
नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धनबारे बेलायतमा छलफल
समाज
Clock २६ भदौ २०८३ | ३ मिनेट पाठ
नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धनबारे बेलायतमा छलफल
महिला तथा युवाको सामाजिक र आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे अनुभव र सुझाव प्रस्तुत गरिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस