गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
बागमती प्रदेशसभा अधिवेशन अन्त्य, मन्त्रिपरिषद् विस्तार अन्यौलमै
राजनीति
Clock १३ वैशाख २०८० | १ मिनेट पाठ
बागमती प्रदेशसभा अधिवेशन अन्त्य, मन्त्रिपरिषद् विस्तार अन्यौलमै
प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
Whatsapp
मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनको जनाको मृत्यु, दुई घाइते
समाज
Clock ११ वैशाख २०८० | १ मिनेट पाठ
मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनको जनाको मृत्यु, दुई घाइते
मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडी खोला कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
Whatsapp
बाघको आक्रमणबाट हेटौंडामा दुई घाइते
समाज
Clock ०६ वैशाख २०८० | १ मिनेट पाठ
बाघको आक्रमणबाट हेटौंडामा दुई घाइते
हेटौंडामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्। बुधबार बिहान बाख्रा चराउन गएका हेटौंडा–१५ रातोमाटे सयफुटका दुईजनालाई बाघले आक्रमण गरी घाइते बनाएको हो।
Whatsapp
गोङ्बालाई ‘हेटौँडा रन’को उपाधि
खेल
Clock ०३ वैशाख २०८० | १ मिनेट पाठ
गोङ्बालाई ‘हेटौँडा रन’को उपाधि
हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको दौड प्रतियोगिता ‘हेटौंडा रन’को उपाधि हेटौंडा १४ बनेलधापका उमेश गोङ्बाले जितेका छन्।
Whatsapp
पेस्तोलसहित एकजना पक्राउ
समाज
Clock २७ चैत्र २०७९ | १ मिनेट पाठ
पेस्तोलसहित एकजना पक्राउ
मकवानपुर प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा १२ पदमपोखरी बस्ने ४४ वर्षका सुमन भन्ने सुरेश घलान रहेका छन्।
Whatsapp
बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी, दुई मन्त्रीले लिए सपथ
राजनीति
Clock २६ चैत्र २०७९ | २ मिनेट पाठ
बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी, दुई मन्त्रीले लिए सपथ
पद भागबन्डाको विषयलाई लिएर भएको लामो समयको रस्साकस्सी पछि अन्ततः बागमती प्रदेशको ठूलो दल नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी भएको छ। आइतबार साँझ कांग्रेसका दुई प्रदेशसभा सदस्यले मन्त्रीको सपथ ग्रहण...
Whatsapp
कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै
राजनीति
Clock २६ चैत्र २०७९ | १ मिनेट पाठ
कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै
आज (आइतबार) कांग्रेसबाट दुईजना मन्त्रीले सपथ लिने टुङ्गो लागेको छ। बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुने भएको हो।
Whatsapp
कुलेखानीमा हाम फालेका युवक मृत फेला
समाज
Clock २२ चैत्र २०७९ | १ मिनेट पाठ
कुलेखानीमा हाम फालेका युवक मृत फेला
इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा रहेको तालमा मंगलबार दिउँसो डुबेर वेपत्ता भएका एक युवक बुधबार दिउँसो मृत फेला परेका हुन्।
Whatsapp
बागमती प्रदेशः सरकार विस्तारमा अन्यौलता, ७ मन्त्रालय सम्हाल्दै जम्कट्टेल
राजनीति
Clock २२ चैत्र २०७९ | २ मिनेट पाठ
बागमती प्रदेशः सरकार विस्तारमा अन्यौलता, ७ मन्त्रालय सम्हाल्दै जम्कट्टेल
बागमती प्रदेश सरकार गठन भएको करिब तीन महिना पुग्न लागेको छ। केन्द्रीय राजनीतिमा आएको फेरबदलको असर प्रदेशमा पनि परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस