किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलयामा नम्बर राख्न सुरु
अर्थ
Clock ०५ चैत्र २०७८ | २ मिनेट पाठ
कपिलवस्तुमा इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलयामा नम्बर राख्न सुरु
डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलयामा नम्बर राख्न सुरु गरेको छ।
Whatsapp
हराउँदै तराईमा गुन्जिने जोगीरा सारारा...
समाज
Clock ०२ चैत्र २०७८ | ३ मिनेट पाठ
हराउँदै तराईमा गुन्जिने जोगीरा सारारा...
एक दशक अघिसम्म तराई मधेसमा जोगीरा सररर...गीत मुख मुखमा झुन्डीने गथ्र्यो। फागु पूर्णिमा आउन एक साता अघिदेखि नै होलीको चहलपलह सहित सो गीत गाइने गन्थ्यिो। होली आउन एक दिन मात्र बाकी छ। तर अहिलेसम्म त्यसक...
Whatsapp
कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध महाअभियान शुभारम्भ
स्वास्थ्य
Clock २८ फागुन २०७८ | ३ मिनेट पाठ
कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध महाअभियान शुभारम्भ
हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ।
Whatsapp
भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु, प्रहरीद्वारा अश्रुग्याससँगै हवाई फायर
समाज
Clock २३ फागुन २०७८ | १ मिनेट पाठ
भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु, प्रहरीद्वारा अश्रुग्याससँगै हवाई फायर
तरकारी बोकेको भारतीय ट्रकको ठक्करबाट तौलिहवा–जितपुर सडक खण्ड अन्र्गत वाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीमा एक जना स्थानीयको मृत्यु भएको छ।
Whatsapp
सबै वडामा २४ घण्टा प्रसूति सेवा विस्तार गर्दै महाराजगंज नगरपालिका
स्वास्थ्य
Clock २१ फागुन २०७८ | २ मिनेट पाठ
सबै वडामा २४ घण्टा प्रसूति सेवा विस्तार गर्दै महाराजगंज नगरपालिका
स्वास्थ्य सेवाको पहुँच बढाई मातृ र शिशु मृत्यु दर घटाउन महाराजगंज नगरपालिकाले वडाहरुका रहेको स्वास्थ्य चौकीहरुमा २४ घन्टे प्रसूति सेवालाई विस्तार गर्दै लगेको छ।
Whatsapp
चेत्रादेईकोटमा राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञ टोलीद्धारा पहिलो पटक उत्खनन् र अन्वेशषण सुरु
समाज
Clock २१ फागुन २०७८ | ३ मिनेट पाठ
चेत्रादेईकोटमा राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञ टोलीद्धारा पहिलो पटक उत्खनन् र अन...
कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१० स्थित चत्रादेईकोटमा उत्खनन् र अन्वेशषण सुरु गरिएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीले चेत्रादेईको ऐतिहासिक कुरा पत्ता लगाउन उत्खनन्, अनुसंधान थालेको हो।
Whatsapp
८५ हजार किमि पैदल यात्रा तय गरी बुद्धनगरी प्राचिन कपिलवस्तु आईपुगे भद्रमुनी
समाज
Clock १९ फागुन २०७८ | २ मिनेट पाठ
८५ हजार किमि पैदल यात्रा तय गरी बुद्धनगरी प्राचिन कपिलवस्तु आईपुगे भद्रमुनी
आफ्नो जीवनकालमा ८५ हजार किलोमिटर यात्रा तय गरेका जैन धर्मका साधक नेपाल केशरी डाक्टर मणि भद्रमुनी महाराज प्राचिन कपिलवस्तु आइपुगेका छन्।
Whatsapp
बुद्धभूमि नगरपाकिालमा पाँचौ मेयर कप र राष्ट्रपति रनिङ शील्ड सूरु
खेल
Clock १८ फागुन २०७८ | २ मिनेट पाठ
बुद्धभूमि नगरपाकिालमा पाँचौ मेयर कप र राष्ट्रपति रनिङ शील्ड सूरु
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा बुढ्ढी खेल मैदानमा आयोजित पाँचौ मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ।
Whatsapp
इमिलियामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन
स्वास्थ्य
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
इमिलियामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोमगमा नगरपालिकाले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस