किरणमान बज्राचार्य किरणमान बज्राचार्य
तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन
समाज
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन
कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।
Whatsapp
महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको ओइरो
समाज
Clock १७ फागुन २०७८ | २ मिनेट पाठ
महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको ओइरो
महाशिवरात्रीको अवसरमा तौलिहवास्थित प्राचिन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ।
Whatsapp
एन व्याब्सनको जिल्ला अध्यक्षमा घिमिरे
समाज
Clock १४ फागुन २०७८ | १ मिनेट पाठ
एन व्याब्सनको जिल्ला अध्यक्षमा घिमिरे
एन व्याब्सनको तौलिहवा स्थित बुद्धज्योति बोडिङ स्कुलमा सम्पन्न छैठो अधिवेशनबाट घिमिरे निर्विरोध चयन भएका हुन्।
Whatsapp
हात्तीपाइले र कुष्ठरोग निवारणका लागि साझा प्रयास आवश्यक
स्वास्थ्य
Clock १४ फागुन २०७८ | ३ मिनेट पाठ
हात्तीपाइले र कुष्ठरोग निवारणका लागि साझा प्रयास आवश्यक
कपिलवस्तुमा वर्षोदेखि अभियान चलाइए पनि निर्मुल हुन नसकेको हात्तीपाइले र कुष्ठरोगको निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको कपिलवस्तुको बुद्धभुमी नगरपालिका– २ गोरुसिगं स्थित सम्पन्न एक कार्यक्रममा...
Whatsapp
डिभिजन वन कार्यालय कपिलवस्तुद्वारा वातावरण मैत्री फाउन्टेन पार्क निर्माण
अर्थ
Clock १४ फागुन २०७८ | २ मिनेट पाठ
डिभिजन वन कार्यालय कपिलवस्तुद्वारा वातावरण मैत्री फाउन्टेन पार्क निर्माण
डिभिजन वन कार्यालय कपिलवस्तुले कार्यालयको हाताभित्र वातावरण मैत्री फाउन्टेन पार्क निर्माण गरेको छ।
Whatsapp
यौन सम्पर्क गर्न अस्विकार गर्दा देवरद्वारा भाउजुको हत्या
समाज
Clock ०९ फागुन २०७८ | १ मिनेट पाठ
यौन सम्पर्क गर्न अस्विकार गर्दा देवरद्वारा भाउजुको हत्या
रक्सीले मोतका बाणगंगा नगरपालिका–१०, सोनपुरका ४० वर्षिय शभ्भु लोनियाले ६० वर्षिया एकल महिला यशोधा लोनियाको निर्मम हत्या गरेका हुन्।
Whatsapp
सामुदायिक विद्यालयका डेढ सय बढी शिक्षक सम्मानित
शिक्षा
Clock ०७ फागुन २०७८ | २ मिनेट पाठ
सामुदायिक विद्यालयका डेढ सय बढी शिक्षक सम्मानित
नगरपालिकाद्वारा गैडहवामा आयोजित सेवा निबृत शिक्षकहरुको सम्मान कार्यक्रममा सामुदायिक विद्यालयका सेवा निवृत्त तथा कार्यरत शिक्षक गरी डेढ सय जनालाई सम्मानित गरेको हो।
Whatsapp
जनतालाई अनुभुति हुने काम गरिए मात्र शहीद प्रति सच्चा श्रद्धाञ्जली हुने: चक्रपाणी पाण्डेय
राजनीति
Clock ०७ फागुन २०७८ | १ मिनेट पाठ
जनतालाई अनुभुति हुने काम गरिए मात्र शहीद प्रति सच्चा श्रद्धाञ्जली हुने: चक्रपाणी...
प्रजातन्त्र दिवसका अवसरमा र्‍याली सहीत ब्याटमिन्टन, फुटवल, वक्तृत्वकला र कविता प्रतियोगीता गरिएको हो।
Whatsapp
साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा
समाज
Clock ०५ फागुन २०७८ | २ मिनेट पाठ
साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा
प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस