चन्दा संकलन गरेको रकमको हिसाबकिताब दिन आनकानी गरेको भन्दै उक्त समूहको केन्द्रीय निर्देशन अनुसार नै यादवकोे हत्या गरेको पक्राउ परेका दुवै जनाले प्रहरी समक्ष वयान दिएको प्रहरी उपरिक्षक भट्टले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकाले तिहारमा प्लास्टिकजन्य मालाको बिक्री वितरण तथा प्रयोग रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय फूल मालाको प्रयोगमा जोड दिएको हो।
यस वर्षको बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व बर्षावास सकिएको छ। असार पूर्णिमादेखि असोज पूर्णिमासम्मकाे अवधिलाई बर्षावासका रुपमा मनाइने गरिन्छ। बुद्ध धर्मावलम्बीका लागि वर्षावास निक्कै महत्त्वपूर्ण...