कपिलवस्तु नगरपालिका– १ कहार टोलका कमलेश कहार सिंगाडाका लागि टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा हिँडेका सिंगाडा टिपेर दिउसो फर्कन्छन्।अहिले उनी र उनको परिवारलाई सिंगाडा बेच्ने चटारो छ।
मूर्ति विसर्जनका क्रममा विगत वर्षहरूमा साम्प्रदायिक घटना भएका थिए। २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कयौँ घाइते भएका थिए।