हावाहुरीको मौसमसँगै कपिलवस्तुमा आगलागीका घटना बढेका छन् । गहुँ काट्ने बेलामा अहिले गहुँ खेतमा समेत आगलागी हुँदा कृषकहरूले लाखौँको गहुँ जलेर नष्ट भएको छ ।
धार्मिक र ऐतिहासिक स्थलले भरिभराउ रहेको कपिलवस्तुको धार्मिक पर्यटक वृद्धि र शान्ति स्थापनाका लागि कपिलवस्तुको तौलिहवामा चैत्राष्टमीको अवसर पारेर श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।
ईदको अर्थ नै खुशीयाली हो, र रमजान सम्पन्न भएको उपलक्ष्यमा मनाइने भएकाले यसलाई ईदुल फित्र पनि भनिन्छ। यो पर्वमा विपन्न, अशक्त, टुहुरा र असहायलाई दान दिएर खुशीयालीमा सहभागी गराउने परम्परा छ।