किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा एम्बुलेन्स र विंगर ठोक्किए, ९५ वर्षीया वृद्धाको मृत्यु, १० घाइते
समाज
Clock २३ असार २०८२ | १ मिनेट पाठ
कपिलवस्तुमा एम्बुलेन्स र विंगर ठोक्किए, ९५ वर्षीया वृद्धाको मृत्यु, १० घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गोरुसिङ्गे जंगलमा एम्बुलेन्स र विंगर एकआपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
Whatsapp
कपिलवस्तुमा वार्षिक ३७ सय मेट्रिक टन माछा उत्पादन
अर्थ
Clock २३ असार २०८२ | ३ मिनेट पाठ
कपिलवस्तुमा वार्षिक ३७ सय मेट्रिक टन माछा उत्पादन
माछापालनमा कपिलवस्तु आत्मनिर्भर बन्दै गएको छ। जिल्ला अहिले माछा पालनको हबका रूपमा विकासित हुँदै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको हो।
Whatsapp
मुस्लिम पर्व मुहर्रममा हिन्दु आस्था
धर्म/संस्कृति
Clock २१ असार २०८२ | २ मिनेट पाठ
मुस्लिम पर्व मुहर्रममा हिन्दु आस्था
मुस्लिम समुदायको महान पर्व मुहर्रममाथि तराईका हिन्दु समुदायको आस्था बढ्दै जाँदा कपिलवस्तुमा यो पर्व धार्मिक सद्भावको अनुपम उदाहरण बनेको छ।
Whatsapp
मल र सिँचाइ अभावबिच कपिलवस्तुमा ९ प्रतिशत रोपाई
अर्थ
Clock १५ असार २०८२ | ३ मिनेट पाठ
मल र सिँचाइ अभावबिच कपिलवस्तुमा ९ प्रतिशत रोपाई
लुम्बिनी प्रदेशमा गरिने ३ लाख २ हजार ८८९ हेक्टर मध्ये कपिलवस्तुमा ६५ हजार ८ सय ७१ हेक्टरमा धान खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Whatsapp
मायादेवी साझेदारी वनमा एक वर्षमै १० करोडको काठ
समाज
Clock १५ असार २०८२ | २ मिनेट पाठ
मायादेवी साझेदारी वनमा एक वर्षमै १० करोडको काठ
कपिलवस्तुको मायादेवी साझेदारी वनले एकै वर्षमा १० करोड बढीको सालको काठ उत्पादन गरेको छ।
Whatsapp
कपिलवस्तुमा आँपको उत्पादन बढ्यो
अर्थ
Clock १२ असार २०८२ | २ मिनेट पाठ
कपिलवस्तुमा आँपको उत्पादन बढ्यो
चक्रीयरुपमा फल्ने आँपमा रोगकिराको प्रकोप कम देखिएको र मौसमले समेत साथ दिएकाले सामन्यरुपमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।
Whatsapp
टिकटक बनाउन खोलामा हामफालेको युवक मृत भेटिए
समाज
Clock ११ असार २०८२ | १ मिनेट पाठ
टिकटक बनाउन खोलामा हामफालेको युवक मृत भेटिए
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थित बेती खोलाबाट सोमबार बेपत्ता भएका भारतीय युवक २१ वर्षीय इसहाक मुसलमानको शव बुधबार बिहान फेला परेको हो।
Whatsapp
टिकटक बनाउन खोलामा हामफालेका युवक बेपत्ता
समाज
Clock १० असार २०८२ | १ मिनेट पाठ
टिकटक बनाउन खोलामा हामफालेका युवक बेपत्ता
कपिलवस्तुको एक खोलामा टिकटक भिडियो बनाउने क्रममा हामफालेका एक भारतीय युवक बेपत्ता भएका छन्।
Whatsapp
पानीको माग गर्दै तालेश्वर महादेवको मन्दिरमा पूजापाठ
समाज
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
पानीको माग गर्दै तालेश्वर महादेवको मन्दिरमा पूजापाठ
धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरू पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस