टपेन्द्र कार्की टपेन्द्र कार्की
अध्यागमनबाटै भट्टराईले छाडेका थिए ‘मोष्ट वाण्टेड’
समाज
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
अध्यागमनबाटै भट्टराईले छाडेका थिए ‘मोष्ट वाण्टेड’
कालो सूचीमा रहेको पासपोर्टलाई रातो बत्ती देखाउने र कालो सूचीमा नभएको पासपोर्टलाई हरियो देखाउने भएकाले ती दुई भारतीय नागरिकको पासपोर्टमा रातो बत्ती नबलेको भन्दै भट्टराई उम्केका थिए।
Whatsapp
भिजिट भिसा प्रकरण : अध्यागमनले मानव बेचबिखन ब्युरोको टोलीलाई विमानस्थलबाट हटाएको थियो
समाज
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
भिजिट भिसा प्रकरण : अध्यागमनले मानव बेचबिखन ब्युरोको टोलीलाई विमानस्थलबाट हटाएको...
अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गरिएको तर अध्यागमनकै कर्मचारीले विरोध गरेपछि फिर्ता गरेको प्रहरी प्...
Whatsapp
'दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ'
समाज
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
'दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ'
सरकारले भिजिट भिसामा विदेश जान बनाएको ६ बुँदे मापदण्डमै खेलेर विभिन्न ट्राभल एजेन्सीलगायतको मिलेमतोमा महिलालाई खाडीलगायतका मुलुकमा पुर्‍याउने गरेका छन्।
Whatsapp
भिजिट भिसा प्रकरण: मानव तस्करीको जालोमा मन्त्रालयदेखि एयरलाइन्ससम्म
राजनीति
Clock १२ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भिजिट भिसा प्रकरण: मानव तस्करीको जालोमा मन्त्रालयदेखि एयरलाइन्ससम्म
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सीहरूको मिलेमतोमा मानव तस्करी हुने गरेको छ।
Whatsapp
प्रधानमन्त्री, गृहमन्त्री र अख्तियारकै नाममा अध्यागमनमा घुस असुली
राजनीति
Clock ०९ जेष्ठ २०८२ | ६ मिनेट पाठ
प्रधानमन्त्री, गृहमन्त्री र अख्तियारकै नाममा अध्यागमनमा घुस असुली
विमानस्थल अध्यागमन कार्यालयबाट प्रधानमन्त्री, गृहमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा पैसा असुली भइरहेको विषयमा सबैतिर मौनता साँधिएको छ।
Whatsapp
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
राजनीति
Clock ०८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
विमल पौडेल अहिले मन्त्रीको सचिवालयका हर्ताकर्ता हुन । उनकै योजना र सल्लाहमा अर्का अधिकृत गणेशदत्त ओझाले तय गरेका कर्मचारीहरू अध्यागमन कार्यालयमा जाने गरेका छन् ।
Whatsapp
सशस्त्र प्रहरीमा बिचौलियाको चलखेल
समाज
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
सशस्त्र प्रहरीमा बिचौलियाको चलखेल
नेपाल प्रहरीमा एआइजी पद रिक्त भइनसक्दै सिफारिस हुँदा पनि सशस्त्र प्रहरीमा बिचौलियाको चलखेलका कारण रिक्त एआइजी पदमा एक महिनादेखि सिफारिस हुन सकेको छैन।
Whatsapp
एसएसपी बढुवामा गृहमन्त्री लेखकको राजनीति
राजनीति
Clock ०८ जेष्ठ २०८२ | ६ मिनेट पाठ
एसएसपी बढुवामा गृहमन्त्री लेखकको राजनीति
वरिष्ठताका नाममा पटक–पटक कारबाहीमा परेका र विवादास्पद अधिकृतलाई मात्र डिआइजीमा बढुवाका लागि सिफारिस गरिएपछि विवाद आएको हो।
Whatsapp
युवा र विद्यार्थीमा पनि ‘सर्वसम्मत’ खोज्दै एमाले
राजनीति
Clock ०७ जेष्ठ २०८२ | ७ मिनेट पाठ
युवा र विद्यार्थीमा पनि ‘सर्वसम्मत’ खोज्दै एमाले
नेकपा एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालको दसौं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस