नेपाल सरकारको आग्रहलाई दुई पटक बेवास्ता गरेको मेटाले नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको विषय यो समाचार तयार पार्दासम्म आधिकारिक पुष्टि हुन सकेको छैन।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ वर्षको कार्यकाल सकेर बिदा भएको पाँच महिना पूरा हुन लाग्दा बल्ल सरकारले रिक्त स्थानमा नियुक्तिको तयारी थालेको छ।
अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि पूर्वराष्ट्रपति विद्या भण्डारीका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत तयार गर्दै...
पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता नवीकरणमै रोक लगाइएपछि केन्द्रीय कमिटीको बैठकमा नोट अफ डिसेन्ट लेखे पनि त्यसलाई अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको थिएन, जुन विषयप्रति उपाध्यक्ष ज्ञवाली र पाण्डेले...
नेपालको बाटो हुँदै तीन पाकिस्तानी मलेसिया पुगेको पाइएको छ। अध्यागमन विभागले दिएको जानकारीअनुसार चार दिनअघि नै उनीहरू फरक–फरक समयमा मलेसिया पुगेका हुन्।