सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आन्दोलनको बलमा बाहिर निकालेपछि देशभर करिब ६ हजार कैदीहरू जेलबाट भागेका छन् ।
युवाहरू बिहान ११ बजेतिर संसद् भवनतिर अगाडी बढेका थिए । उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नपुग्दासम्म केही गरेन । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न थाले । त्यतिबेलासम्म पनि प्रहरी संयमित नै देखिन...
सहकारी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोध साँधेको भाष्य निर्माण गर्दै जाँदा सरकार पक्षमा रहेका केही नेताहरुले एकपछि अर्को कमजोरी गर्दै गए।
एमालेको दोस्रो विधान महाधिवेशनमा विचार र आचरणसम्बन्धी प्रश्न उठेको छ। एमाले अनुशाससन आयोगले नै पार्टीका नेताहरूमा विचार र आचरणमा गम्भीर समस्या रहेको भन्दै प्रश्न उठाएको हो।